दसैँमा ७० वर्षीय साइँला गुरुङको बालुवामै सङ्घर्ष

 उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो ।        आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उनलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन कै लागि सङ्घर्ष गर्दै ठिक्क छ ।        टाउकोभरि नाम्लाको नील डाम । पाइतालामा चप्पल छैन, थ

सम्बन्धित सामग्री

साँघुरिँदै गएको चाडपर्व सौन्दर्य र फेरिएको गाउँ संस्कृति

पर्तिर साइँला 'बा' को घाँस काट्ने, बोक्ने अनि साँझबिहान गाईभैँसी दुहुने दैनिकी छैन । छोराहरूले कमाएर शहरमा गगनचुम्बी भवन बनाइसक्दा पनि ती बुढाबुढीलाई आफ्नो प्राणप्रिय गाउँ नै प्यारो छ । यहीँको मुलायम धुलो स्नेहिलो छ, टेक्नलाई ।

१४ वर्षअघि हात्तीसँग भिडेका सिक्किमे साइँला

‘हात्तीले मार्ने नै भो भन्ने लाग्यो अनि आँट गरेर सुँडमा झुण्डिएँ । सुँड समात्न सुरुमा त डर लागेकाे थियाे ।

पहिरो पन्छाउँदै

मेलम्ची फट्केश्वर–साँखु सडकअन्तर्गत दीर्घ साइँला भीरमा गएको पहिरो शुक्रबार डोजरको सहयोगमा पन्छाइँदै । तस्बिर : रासस

अस्मितासँग देवेन्द्रले गाए ‘साइँला-साइँली’

१५ पुस, काठमाडौं । देवेन्द्र बब्लु र अस्मिता अधिकारीको स्वरमा ‘साइँला-साइँली’ बोलको गीत सार्वजनिक गरिएको छ । देवेन्द्रले अस्मितासँग पहिलोपटक गीत गाएका हुन् । विमला हुमागाईंको शब्द र दीपकराज विश्वकर्माको संगीत रहेको गीतलाई पुस्कर सुनुवारले एरेञ्ज गरेका छन् । बोध शर्माको प्रस्तुति रहेको गीतमा देवेन्द्र र बोधको अभिनय हेर्न सकिन्छ । सडकमा व्यापार गर्ने युवा […]

गाउँले जनजीवन झल्काउने ‘साइँला जी’

रुकुम पूर्व : तिलकबहादुर रोका मगरको प्रस्तुतिमा रहेको ‘साइँला जी’ गीत सार्वजनिक भएको छ। गीतमा तिलकबहादुर र विमला रोका मगरको रहेको छ। गीत तिलकबहादुरले नै रचना गरेका हुन्। भिडियोमा विवश बुढा मगर र विमता घर्ती मगरको अभिनय रहेको छ। भूमे गाउँपालिका वडा नम्बर १ र २ का विभिन्न गाउँका साथै बाग्लुङसँगको सिमाना पातिहाल्ने क्षेत्रको बुकी पाटनमा गीतको दृश्य खिचिएको छ।भिडियोमा गाउँले जनजीवन उतारिएको छ। सडक सञ्जाललले ग्रामीण भेगलाई नछोएको बेला दाङको कोइलाबास, बाँकेको नेपाल

गायिका प्रमिलाको ‘ओ साइँला’ (भिडियोसहित)

गायिका प्रमिला राईको आवाजमा निर्माण भएको ‘ओ साइँला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।  गीतमा मज्जाको राईको शब्द र मबिन्द्र राईको कम्पोज छ । लामो समयदेखि हङकङ बस्दै आएका मज्जाको राई हङकङमा म्युजिक भिडियो निर्माण तथा छायांकनमा चिनिएको नाम हो । तर, प्रमिलाको यो गीत भने नेपालमै खिचिएको हो । गाउँघरमा मनोरञ्जनको पाटो रोदी घरको संस्कृतिलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । मबिन्द्रकै निर्देशन रहेको गीतको भिडियोमा ओम गुरुङ र मेरिना राई फिर्चड छन् । गीत हेर्नुहोस्

रहेनन् भेडीखर्के साइँला

बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य ब्यक्ति भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको निधन भएको छ । ठाडोभाका सम्राट/शिरोमणी ८४ बर्षीय गायक भेडीखर्के साइँला...

रहेनन् भेंडीखर्के साइँला अर्थात दिर्घराज अधिकारी ! - Naya Patrika

बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य व्यक्तित्व भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको दुखद निधन भएको छ । ठाडोभाका सम्राट शिरोमणी ८४ वर्षीय गायक भेडीखर्के साइँला एक महिनायता विरामी...पूरा पढ्नुहोस् »

ठाडोभाकाका गायक भेंडीखर्के साइँला सिकिस्त बिरामी

बिरामीले थलिएका ठाडोभाकाका गायक ८४ बर्षीय भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) सिकिस्त बिरामी परेका छन् ।

मनका तन्नेरी भेडीखर्के साइँला

लमजुङको सिन्दुरेको तुर्लुङकोटमा वि.सं.१९९० भदौ २९ गते बुवा बलभद्र तथा आमा नन्दकुमारीको कोखबाट जन्मिएका दीर्घराज बुवाको भेडीगोठमा बस्थे । बुवालाई स्थानीय बासिन्दाहरू भेडीखर्के भन्थे । तिनै भेडीखर्केको साइँला छोरा थिए दीर्घराज अधिकारी । नाम र कामले गाँजिरहे पनि दामले सधैं ठगिएका भेडिखर्के दमका बिरामी छन् ।