ठाडोभाकाका गायक भेंडीखर्के साइँला सिकिस्त बिरामी

बिरामीले थलिएका ठाडोभाकाका गायक ८४ बर्षीय भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) सिकिस्त बिरामी परेका छन् ।

सम्बन्धित सामग्री

फेरि थलिए भेडीखर्के

ठाडोभाकाका गायक ८४ वर्षीय भेडीखर्के साइँला (दीर्घराज अधिकारी) फेरि बिरामी परेका छन् । लमजुङमा उपचार हुन नसकेपछि उनलाई मंगलबार काठमाडौं लगिएको छ ।