मनका तन्नेरी भेडीखर्के साइँला

लमजुङको सिन्दुरेको तुर्लुङकोटमा वि.सं.१९९० भदौ २९ गते बुवा बलभद्र तथा आमा नन्दकुमारीको कोखबाट जन्मिएका दीर्घराज बुवाको भेडीगोठमा बस्थे । बुवालाई स्थानीय बासिन्दाहरू भेडीखर्के भन्थे । तिनै भेडीखर्केको साइँला छोरा थिए दीर्घराज अधिकारी । नाम र कामले गाँजिरहे पनि दामले सधैं ठगिएका भेडिखर्के दमका बिरामी छन् ।

सम्बन्धित सामग्री

ठाडोभाका जोगाउन तम्सेका तन्नेरी

नेपाली मौलिकता बोकेको र लमजुङे संस्कृतिसँगै जोडिएको भाका हो, ठाडोभाका । यो भाकाको सन्दर्भसँगै जोडिन्थे, भेडीखर्के साइँला (दीर्घराज अधिकारी) । उनी बाँचिन्जेल भाकालाई जोगाउन हरप्रयत्न गरे । उनको मृत्युसँगै यो मौलिक भाकालाई कसरी...