अस्मितासँग देवेन्द्रले गाए ‘साइँला-साइँली’

१५ पुस, काठमाडौं । देवेन्द्र बब्लु र अस्मिता अधिकारीको स्वरमा ‘साइँला-साइँली’ बोलको गीत सार्वजनिक गरिएको छ । देवेन्द्रले अस्मितासँग पहिलोपटक गीत गाएका हुन् । विमला हुमागाईंको शब्द र दीपकराज विश्वकर्माको संगीत रहेको गीतलाई पुस्कर सुनुवारले एरेञ्ज गरेका छन् । बोध शर्माको प्रस्तुति रहेको गीतमा देवेन्द्र र बोधको अभिनय हेर्न सकिन्छ । सडकमा व्यापार गर्ने युवा […]