विवाहपञ्चमीमा जनकपुरधाम–जयनगर रेल तीन पटक चल्ने

जनकपुरधाम – सीताराम विवाहपञ्चमी महोत्सवमा तीन पटक नेपाली रेल चल्ने भएको छ। लाखौँ श्रद्धालुभक्तजन भारतबाट समेत आउने गरेका लागि नेपाल रेल्वे कम्पनीले नियमित सञ्चालनभन्दा बढी पटक तीन दिन रेल चलाउने भएको छ। विवाहपञ्चमी महोत्सव अन्तरगत मटको विधि हुने दिनदेखि तीन दिनसम्म दैनिक तीन पटक रेल चल्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। […]

सम्बन्धित सामग्री

रेल सञ्चालनको लागि गरिएको सम्झौता अवधि सकियो

जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालनको म्याद सकिएको छ। कोंकण रेल निर्माण कम्पनीसँग गरिएको समझौता अवधि सकिएको हो।...

चुनावका वेला रेल सेवा बन्द हुने

जनकपुरधाम : मंसिर १ गतेदेखि ४ गतेसम्म कुर्था–जनकपुरधाम–जयनगर रेल सेवा बन्द हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले बुधबार सूचना जारी गर्दै आसन्न निर्वाचनलाई मद्देनजर गर्दै बिहीबारदेखि आइतबारसम्म रेल सेवा बन्द गर्न लागेको जनाएको हो।मंसिर ५ गतेदेखि भने रेल नियमित सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिए। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३४.९ किलोमिटरमा रेल सेवा सञ्चालन छ ।

एमाले अध्यक्ष केपी ओलीका कारण एक घण्टा ढिलो गुड्यो रेल (तस्बिरसहित)

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण जनकपुरधाम-जयनगर रेल एक घण्टा ढिलो गुडेको छ। पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका ओली रेलमा चढेर जाने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो रेल जनकपुरधामबाट जयनगरका लागि गुडेकाे हाे। दैनिक रूपमा ११ बजे रेल्वे जयनगरका लागि खुलेपछि शनिबार ओलीका कारण १२ बजेमात्र खुलेको हो। यता, नेपाल रेल्वे […]

दुलही झैँ सिँगारियो नेपाल रेल्वे (तस्बिरहरुसहित)

जनकपुरधाम – नेपाल रेल्वेलाई दुलही झैँ सिँगारिएको छ। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेललाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त भर्चुअल विधिबाट स्विच थिचेर शुभारम्भ गर्नेछन्। उद्घाटनपश्चात आइतबारदेखि नियमित जनकपुरधाम जयनगर रेल यात्रुसहित सञ्चालनमा आउने छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले दुई देशका प्रधानमन्त्रीले १२ बजेर २० मिनेटमा संयुक्त […]

भोलिदेखि जनकपुरधाम जयनगर रेल सञ्चालनमा आउने, तयारी पूरा

जनकपुरधाम । भारतबाट खरिद गरी ल्याएको दुई सेट रेल झण्डै डेढ वर्षपछि सञ्चालनमा आउने भएको छ । जनकपुर (कुर्था )देखि भारतको जयनगर (भारत) सम्म भोलिदेखि रेल सञ्चालनमा आउन लागेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेलको उद्घाटन गर्नेछन् । रेल उद्घाटनका लागि जनकपुर स्टेसनमा […]

जनकपुर–जयनगर रेल यसै वर्ष सञ्चालन हुन्छ : मन्त्री यादव

१४ मंसिर, जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनकपुरधाम-जयनगर रेल सेवा यही बर्ष सञ्चालन हुने बताएकी छन् । जनकपुरधाममा रेल्वे लाइनको मंगलबार निरीक्षण गर्दै मन्त्री यादवले अध्यादेश मार्फत् कानुन ल्याएर चाँडै रेल सेवा सञ्चालन गर्न लागिएको जानकारी दिइन् । ‘अध्यादेश ल्याउने प्रस्ताव गत आइतबारको मन्त्रिपरिषद् बैठकमा पेश गरेकी छु’ उनले भनिन्, ‘अध्यादेश ल्याउने […]

जनकपुर-जयनगर रेल यसै वर्षदेखि संचालनमा आउँछ: मन्त्री यादव

जनकपुरधाम - जनकपुरधाम—जयनगर रेल यसैवर्ष भित्र संचालन हुने गरि नेपाल सरकारले तयारी अघि बढाइरहेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले बताएकी छिन् ।  नेपाल सरकारले खरिद गरेको दुई सेट रेल कर्मचारी र कानुन अभाव लगायतका कारणले करिब ८ महिना देखि थन्काएर सीमावर्ती क्षेत्र इनर्वामा राखिएक…

अध्यादेश ल्याएरै भए पनि चाँडै रेल चलाउँछौँः मन्त्री यादव

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले अध्यादेश ल्याएर भए पनि चाँडै रेल सेवा सञ्चालनमा ल्याउने बताएकी छन्। जनकपुरधाम उद्योग वाणिज्य संघले शुक्रबार जनकपुरधाम–जयनगर रेल सेवा अविलम्ब सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएपछि उनले चाँडै रेल सञ्चालनमा आउने आश्वासन दिएकी हुन्। उनले भारतीय राजदूतसँग रेल्वे सम्बन्धमा छलफल रहेकाले त्यसबाट पनि रेल सञ्चालनबारे केही जानकारी […]

अध्यादेश ल्याएर भए पनि थन्किएको रेल चलाइने

कुर्था,जनकपुरधाम-जयनगर रेल चाँडै सञ्चालनमा ल्याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले बताएकी छन्। शुक्रवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घले रेल चाँडै सञ्चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले अध्यादेश ल्याएर भए पनि रेल चाँडै सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् ।

अध्यादेश ल्याएर भए पनि थन्किएको रेल चलाइने

कुर्था,जनकपुरधाम-जयनगर रेल चाँडै सञ्चालनमा ल्याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले बताएकी छन्। शुक्रवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घले रेल चाँडै सञ्चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले अध्यादेश ल्याएर भए पनि रेल चाँडै सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् ।