एमाले अध्यक्ष केपी ओलीका कारण एक घण्टा ढिलो गुड्यो रेल (तस्बिरसहित)

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण जनकपुरधाम-जयनगर रेल एक घण्टा ढिलो गुडेको छ। पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका ओली रेलमा चढेर जाने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो रेल जनकपुरधामबाट जयनगरका लागि गुडेकाे हाे। दैनिक रूपमा ११ बजे रेल्वे जयनगरका लागि खुलेपछि शनिबार ओलीका कारण १२ बजेमात्र खुलेको हो। यता, नेपाल रेल्वे […]

सम्बन्धित सामग्री

एमालेको काेशी अधिवेशनमा मतदानको समय फेरि २ घण्टा सारियो

१४ असाेज, विराटनगर । नेकपा एमाले काेशी प्रदेश अधिवेशनमा मतदानकाे समय फेरि सारिएको छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले साझ ५ बजेबाट सुरु गर्ने बताएको थियाे । तयारीका लागि समय नपुगेकाे भन्दै मतदानकाे समय दुई घण्टा सारिएको हाे । मतपत्र छाप्नका लागि समय लागेका कारण दुई घण्टा समय थपिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले बताए […]

पूर्व सञ्चारमन्त्रीको घरमा बमको हल्लाले दुई घण्टा बढी तनाव

एमाले नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरनजिक शङ्कास्पद वस्तु फेला परेको भन्ने हल्लाले आइतबार दुई घण्टा भन्दा बढी समय त्यस क्षेत्र तनावग्रस्त बनेको थियो।...

एमाले महाधिवेशन : बन्दसत्र एक घण्टा पर धकेलियो, अध्यक्ष मण्डलको बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका प

फेरि एक घण्टा पछि सर्यो एमाले बन्दसत्र

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका प

एमाले महाधिवेशन : बन्दसत्र दुई घण्टा सरेपछि देउडा नाच्दै प्रतिनिधि

चितवन : नेकपा (एमाले)को दशौं महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र हुँदैछ। सर्वसम्मतिबाट नेतृत्व छनोट गर्ने भनिए पनि केही नेताले उम्मेदवारी दिने भएपछि बन्द सत्र केही समय पछाडि सारिएको छ।आइतबार बिहान १० बजे हुने भनिएको बन्द सत्र दुई घण्टा पछि सारिएपछि प्रतिनिधिहरूले सर्वसम्मतबाट छनोट गर्न दबाब दिँदै आएका छन्। कर्णाली प्रदेशका प्रतिनिधिहरुले देउडा नाचेर रमाइलो गरिरहेका छन्। उनीहरुले देउडा गीतबाट अध्यक्ष केपी शर्मा ओलीको समर्थन गरेका छन्।

एमाले महाधिवेशन : ५ घण्टा ढिलो गरी सुरु भयो बन्दसत्र

चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिलो गरि सुरु भएको हो। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी भएपछि बन्दसत्र ढिला भएको छ। बिहानैदेखि नेताहरु सहमतिका लागि प्रयासरत भएपनि कुनै पनि सहमति हुन सकेको छैन। बन्दसत्रमा विदेशी पाहुना र एमाले अध्यक्ष केपि शर्मा ओलीले…

एमाले स्थायी कमिटी बैठक चार घण्टा पर सारियो

नेकपा एमालेको स्थायी समिति बैठक चार घण्टा पछि सरेको छ । मंगलबार ११ बजेका लागि तय भएको बैठक अपरान्ह ३ बजेका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सार्नुपरेको बताइएको छ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बस्नेछ ।आजको बैठकमा तेस्रो धारका नेताहरू समेत सहभागी हुँदैछन् । नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताह

सभामुखको कार्यकक्षमा एमाले सांसदहरुको डेढ घण्टा ‘धर्ना’

४ भदौ, काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सभामुखमाथि दबाव बढाएको छ । एमाले सांसदहरु शुक्रबार पनि सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगे । उनीहरु डेढ घण्टा बस्दा पनि सभामुख सापकोटा भने आएनन् । सभामुख नआएपछि सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गरेकी थिइन् । सभामुख सापकोटाले भने आज बाहिर रहेकाले शुक्रबार […]

एमाले विवाद : पोखरेल र रावलबीच एक घण्टा वार्ता

नेकपा एमाले विवाद उत्कर्षमा पुगिरहेका बेला एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ ।आइतबार पोखरेल निवास धुम्बाराहीमा उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच एक घण्टा छलफल भएको हो ।  महासचिव पोखरेलका सहयोगी गणेश पाण्डेले दुई नेताबीच छलफल भएको पुष्टि गरे ।‘उहाँहरूबीच पार्टी एकताबारे झण्डै एक घण्टा छलफल भएको छ’, पाण्डेको भनाइ छ ।दुई नेताबीच १० बुँदेलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको बुझिएको छ । उपाध्यक्ष रावल वरिष्

एमाले कार्यदलकाे बैठक दुई घण्टा पछि सर्यो

काठमाडौं : सत्तारुढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ। आज विहान साढे आठ बजे बस्ने भनिएको बैठक दुई घण्टा पछि सारेर साढे १० बजे बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। एमालेको आन्तरिक विवाद समाधान उन्मुख भएको कार्यदल सदस्यहरुले दाबी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा सकारात्मक ढंगले नै सदस्यहरुले धारणा राखेको र थप छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको नेता नेम्वाङको भनाइ छ। खनाल–नेपाल समूहका क