भोलिदेखि जनकपुरधाम जयनगर रेल सञ्चालनमा आउने, तयारी पूरा

जनकपुरधाम । भारतबाट खरिद गरी ल्याएको दुई सेट रेल झण्डै डेढ वर्षपछि सञ्चालनमा आउने भएको छ । जनकपुर (कुर्था )देखि भारतको जयनगर (भारत) सम्म भोलिदेखि रेल सञ्चालनमा आउन लागेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेलको उद्घाटन गर्नेछन् । रेल उद्घाटनका लागि जनकपुर स्टेसनमा […]

सम्बन्धित सामग्री

कुर्था-जयनगर रेल सेवाको आज उद्घाटन हुँदै

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएपछि आज उद्घाटन गरिने भएको छ । आज (शनिबार) नयाँ दिल्लीबाट भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी रेल सेवाको उद्घाटन गरिने भएको हो । शनिबार रेलगाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए । अन्तरदेशीय रेल सेवाक

जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालन हुने, रेल चढ्न परिचय पत्र अनिवार्य

जनकपुरधाम । जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ । रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए । जनकपुरधाम रेल्वे स्टेसनमा रेलको उद्घाटन हुनेछ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद […]

रेल सञ्चालनको सम्पूर्ण तयारी पूराः शनिबार उद्घाटन हुने

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा दुई …

जनकपुर–जयनगर रेल सञ्चालन हुने खबरले जनकपुरवासी खुशी

-पवन यादवजनकपुर–जयनगर रेल सञ्चालन हुने खबरले जनकपुरवासी खुशी भएका छन् । पहिलादेखि नै सञ्चालन हुँदै आएको छोटी लाइनको लिकमा चल्ने रेल बन्द भएपछि त्यस क्षेत्रका सर्वसाधारण समस्या खेप्दै आएका छन् ।सरकारले छोटी लाइन विस्थापित गरी अत्याधुनिक रेल भित्र्याई यसअघि नै सफल परीक्षण गरिसकेको छ । रेल सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भए पनि उद्घाटन नहुँदा सञ्चालन हुन सकेको थिएन । भारतबाट दुईवटा रेल ल्याएर राखेकै करिब डेढ वर्ष भएको छ ।नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा शनिबार भर्चुअल माध्यमबाट र

‘रेल सञ्चालन गर्न उत्साहित छौं’

नेपाल रेल्वे कम्पनीले जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने बताएको छ ।जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन । तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले […]

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । […]

रेल सञ्चालनका लागि ‘स्पिड टेस्ट’ पूरा

सरकारले कुर्था–जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनको तयारी पूरा गरेको छ । रेल सञ्चालनका लागि आइतबार रेल्वे ट्र्याकको स्पिड टेस्ट (गति परीक्षण) गरिएको छ । योसँगै रेल सञ्चालनको प्राविधिक तयारी पूरा भएको हो ।केही औपचारिक तयारीमध्ये प्राविधिक तयारी पूरा भएको रेल विभागका महानिर्देशक दीपक भट्टराईले बताए । उनले भने, ‘ट्र्याकको परीक्षण पूरा भएको छ । अब सर्टिफिकेसनको […]

जनकपुर–जयनगर रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोभिड संक्रमण कम हुनासाथ जनकपुर–जयनगर रेल सञ्चालनका लागि सबै तयारी पूरा गर्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिएका छन्। आज एक कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने,“रेलमार्ग निर्माण सकिएर रेल खरिद गरिएको, जनशक्ति तयार भएको र कानून निर्माण भइसकेकाले अब सञ्चालनका लागि समस्या छैन। निषेधाज्ञा खुलेको एक/दुई सातामा नै रेल सञ्चालन गर्न सकिन्छ।”

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

काठमाडौं, जेठ २०। कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् । ‘व्यवस्थापनदेखि रेलवे […]

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् । ‘व्यवस्थापनदेखि रेलवे अध्यादेशसमेत ल्याइसकेका छौं, नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार