जनकपुरधाम - जनकपुरधाम—जयनगर रेल यसैवर्ष भित्र संचालन हुने गरि नेपाल सरकारले तयारी अघि बढाइरहेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले बताएकी छिन् ।
नेपाल सरकारले खरिद गरेको दुई सेट रेल कर्मचारी र कानुन अभाव लगायतका कारणले करिब ८ महिना देखि थन्काएर सीमावर्ती क्षेत्र इनर्वामा राखिएक…