अध्यादेश ल्याएर भए पनि थन्किएको रेल चलाइने

कुर्था,जनकपुरधाम-जयनगर रेल चाँडै सञ्चालनमा ल्याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले बताएकी छन्। शुक्रवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घले रेल चाँडै सञ्चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले अध्यादेश ल्याएर भए पनि रेल चाँडै सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् ।

सम्बन्धित सामग्री

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसदबाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलबार पुनः रेल्वे अध्यादेश जारी

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।  यसअघि गत...

रेल्वे अध्यादेश आउँदै

काठमाडौँ । सरकारले पुनः रेल अध्यादेश ल्याउने भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले रेल सञ्चालनका लागि कानुनी अड्चन फुकाउन भन्दै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । २०७७ मा ल्याएको अध्यादेश समयमै संसद्मा पेस हुन नसक्दा निष्क्रिय भएसँगै रेल अध्यादेश २०७८ जारी गरिएको थियो । सङ्घीय संसद्को बैठक बसेको ६० दिनभित्र अनुमोदन […]

सरकारको गैरजिम्मवारपनले रेल संचालन अनिश्चित

सरकारले रेल संचालनका लागि ल्याएको अध्यादश निस्क्रिय भए पनि संसदबाट सो अध्यादेश पारित गर्न नसक्दा संचालन अनिश्चित भएको छ । डेढ वर्षअघि देखि किनिएको रेल अलपत्र जस्तै परेको छ । भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी …

रेल्वे अध्यादेश आयो, रेल चल्ने टुंगो छैन

१६ मंसिर, काठमाडौं । सरकारले फेरि रेल्वे अध्यादेश जारी गरेपछि सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश जारी गरेकी थिइन् । कानुन आएपनि बजेटको व्यवस्था नभइसकेका कारण रेल कहिलेबाट चल्छ भन्ने टुंगो भने लागेको छैन । रेल सञ्चालनका लागि शुरुआती व्यवस्थापन र भारतीय कम्पनीलाई गर्नुपर्ने […]

रेलवे अध्यादेश–२०७८ जारीः रेल चलाउन बजेटको पर्खाइ

काठमाडौं, मंसिर १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महीनादेखि थन्किएका दुई थान रेल सञ्चालन गर्न कानूनी अड्चन फूकेको छ । रेल सञ्चालन गर्न कानूनी बाधा फुके पनि तुरुन्तै यी रेल सञ्चालन हुन नसक्ने देखिएको छ । नेपाल रेलवे कम्पनीले कानूनका साथसाथै बजेट पनि आवश्यक रहेको बताएको छ […]

अध्यादेश आयो, रेल चलाउन अब बजेटको पर्खाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महिनादेखि थन्किएका दुई थान  रेल सञ्चालन गर्न कानूनी अड्चन फूकेको छ । रेल सञ्चालन गर्न कानूनी बाधा फुके पनि तुरुन्तै यी रेल सञ्चालन हुन नसक्ने देखिएको छ ।नेपाल रेलवे कम्पनीले कानूनका साथसाथै बजेट पनि आवश्यक रहेको बताएको छ । तर, बजेट निकासा नहुँदा ती रेल सञ्चालन गर्न नसकिने उल्लेख गरेको छ । जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटर खण्डमा ती रेल सञ्चालन गर्न कानूनका अतिरिक्त कम्पनीले अर्थ मन

रेल चलाउन फेरि अध्यादेश ल्याउने तयारी

२८ कात्तिक, काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको छ । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार रेल चलाउनका लागि कानुन अपरिहार्य भएकाले अध्यादेश ल्याउन लागिएको हो । २२ वैशाख, २०७८मा […]

अध्यादेश ल्याएरै भए पनि चाँडै रेल चलाउँछौँः मन्त्री यादव

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले अध्यादेश ल्याएर भए पनि चाँडै रेल सेवा सञ्चालनमा ल्याउने बताएकी छन्। जनकपुरधाम उद्योग वाणिज्य संघले शुक्रबार जनकपुरधाम–जयनगर रेल सेवा अविलम्ब सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएपछि उनले चाँडै रेल सञ्चालनमा आउने आश्वासन दिएकी हुन्। उनले भारतीय राजदूतसँग रेल्वे सम्बन्धमा छलफल रहेकाले त्यसबाट पनि रेल सञ्चालनबारे केही जानकारी […]

रेल चलाउन ल्याइयो अध्यादेश

काठमान्डाैं / रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश–२०७८ जारी गर्नुभएको छ । १६ महीनाअघि दर्ता भएको ‘रेलवे विधेयक–२०७६’ संसद्मै अड्किएकाले सरकारले अध्यादेश ल्याएको हो । रेल सञ्चालन, भाडा शुल्क निर्धारण, मालसामान ढुवानीका साथै विलम्ब शुल्कसमेत तोक्नेलगायत कार्यका लागि स्वायत्त संस्था ‘नेपाल रेलवे बोर्ड’ स्थापनाको व्यवस्था गर्दै २०७६ पुस १८... The post रेल चलाउन ल्याइयो अध्यादेश appeared first on Purbeli News.