जो बाइडन र अशरफ गानीबीचको अन्तिम फोनवार्ताबाट के खुलासा भयो ?

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिनुअघि अमेरिकाका राष्ट्रपति जो बाइडन र तत्कालीन अफगान राष्ट्रपति अशरफ गानीबीच फोनमा कुराकानी भएको अहिले खुलासा भएको छ ।  त्यसमा तालिबानविरुद्धको लडाइँको चर्चा गरिएको थियो ।  समाचार संस्था रोयटर्सका अनुसार, जुलाई २३ मा बाइडन र गानीबीच १४ मिनेट फोनमा कुराकानी भएको थियो । बाइडनले अफगानिस्तानलाई दिइने सैन्य सहयताका विषयमा चर्चा गरेका थिए ।  सार्वजनिक रूपमा तालिबानलाई रोक्ने योजना बताएपछि मात्र सैन्य सहायता दिने बाइडनले बताएका थिए । आफूहरूले हवाई आक्रमणमार्फत स...

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति बाइडन फेरि पनि कोरोना संक्रमित

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडन पुनः कोरोना संक्रमित भएका छन् । उनका डाक्टरहरूले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् । राष्ट्रपति बाइडनमा सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरू थिए । त्यसपछि गत मंगलबारदेखि शुक्रबारसम्म चार पटक गरिएका परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर अहिले […]

अमेरिकी राष्ट्रपति बाइडन फेरि पनि कोरोना संक्रमित

१५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन पुनः कोरोना संक्रमित भएका छन् । उनका डाक्टरहरुले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् । राष्ट्रपति बाइडनमा सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरु थिए । त्यसपछि गत मंगलबारदेखि शुक्रबारसम्म चार पटक गरिएका परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । […]

अमेरिकी राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित

६ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् । थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् […]

युक्रेन संकटबारे पुटिनसँग सम्मेलन गर्न बाइडन सहमत

९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेन संकटबारे छलफलका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्मेलन गर्न सहमत भएका छन् । युक्रेन संकटबारे छलफलका लागि पुटिनसँग सम्मेलन गर्न ‘सैद्धान्तिक रुपमा’ बाइडन सहमत भएका हुन् । तर रुसले युक्रेनमा हमला नगरेको अवस्थामा मात्रै फ्रान्सद्वारा प्रस्तावित सम्मेलन हुन सक्ने ह्वाइट हाउसले जनाएको छ । पुटिनसँगको टेलिफोन […]

कजाकस्तान दंगामा के हो बाइडन कनेक्सन ?

कजाकस्तानमा एक सातादेखि चलिरहेको दंगामा अमेरिकी राष्ट्रपति जो बाइडन र उनका छोरा हन्टर बाइडनको सम्बन्ध रहेको खुलासा भएको छ ।  अमेरिकाको नेसनल साइन्स फाउन्डेसनको लगानीमा अनुसन्धान गर्ने कम्प्युटर वैज्ञानिक क्लिन्ट एरलिकले आफ्नो ट्विटर अकाउन्टमा एउटा थ्रेड लेख्दै यस विषयमा खुलासा गरेका हुन् ।  भूराजनीतिमा यसको ठूलो महत्त्व रहेको उनको भनाइ छ । उनको थ्रेडको अनुवाद यहाँ प्रस्तुत गरिन्छ । कजाकी सुरक्षाबलहरूले देशका पूर्व सुरक्षा प्रमुख करिम मास्सिमोभलाई देशद्रोहको मुद्दामा पक्राउ गरेका छन् । मास्सिमोभलाई देशका पूर्...

इजरायलका प्रधानमन्त्रीसँग कुरा गर्दागर्दै निदाए बाइडन ? (भिडियो)

अमेरिका भ्रमणमा रहेका इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटसँग कुराकानी गर्ने क्रममा अमेरिकाका राष्ट्रपति जो बाइडन निदाएको इजरायलका पूर्व प्रधानमन्त्री बेनजामिन नेतान्याहुले बताएका छन् ।  सामाजिक सञ्जालमा शेयर गरिएको भिडियो क्लिपमा बाइडन ओभल अफिसमा बेनेटसँग कुरा गर्दै गर्दा टाउको तलतिर पारेर सुतेको देखिन्छ ।  हुन त बाइडन जागै थिए तर उनी जागेको भाग भिडियोबाट काटिएको थियो । त्यसले गर्दा भिडियो क्लिप हेर्नेहरूले बाइडन बूढो भएकाले झपक्क निदाएका हुुन् कि भन्ठाने ।  नेतान्याहुले आइतवार फेसबूक पेजमा पोस्...

सात महिनामा पहिलोपटक बाइडन र सि जिनपिङबीच फोनवार्ता

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सि जिनपिङबीच सात महिनापछि पहिलोपटक फोनवार्ता भएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जिनपिङसँगको वार्तामा दुवैको स्वार्थ मिल्ने क्षेत्रमा व्यापक, रणनीतिक चर्चा भएको उल्लेख गरेको छ । जो बाइडन अमेरिकाको राष्ट्रपति बनेपछि उनले दोस्रोपटक चिनियाँ समकक्षीसँग फोनवार्ता गरेका हुन् । व्यापार, […]

जाे बाइडन र सी जिनपिङबीच सात महिनापछि फोनमा कुराकानी

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी जिनपिङले सात महिनापछि फोनमा कुराकानी गर्नुभएकाे छ । जो बाइडन राष्ट्रपति भएपछि चिनियाँ समकक्षी सी जिनपिङसँग यसरी फोन गरेको यो दोस्रो पटक भएको बीबीसीले जनाएको छ । पछिल्लो समय व्यापार, महामारी र जासुसीको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ । यही तनावको बीच दुई देशका राष्ट्रप्रमुखबीचको सम्वादलाई सकारात्मक ढंगले हेरिएको छ । अमेरिकाको हितमा हुने गरि विभिन्न क्षेत्रका रणनीतिक विषयमा छलफल भएको ह्वाइटहाउसको भनाइलाई उद्धृत गर्दै बीबीस...

बाइडन र पुटिनबीच टेलिफोन वार्ता, हतियार घटाउने सम्झौता कायम राख्ने सम्भावना

अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच हतियार घटाउने तथा अन्य महत्त्वपूर्ण सम्झौताका विषयमा कुराकानी भएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पिसाकीले मंगलवार यसको जानकारी दिएकी छन् ।  ह्वाइट हाउसले जारी गरेको बयानमा उल्लेख गरिएको छ, ‘राष्ट्रपति बाइडन र राष्ट्रपति पुटिनले स्ट्राटेजिक आर्म्स रिडक्सन ट्रीटीलाई पाँच वर्षसम्म बढाउन दुवै देश उत्सुक रहेको विषयमा कुराकानी गरेका छन् । फेब्रुअरी ५ सम्ममा यस सन्धिलाई बढाउने प्रक्रिया पूरा गर्नका लागि दुवै राष्ट्रपतिले सहमति जनाएका छन् ।’ ...

जो बाइडन र कमला ह्यारिसको स्वागतमा गाउँदै लेडी गागा र जेनिफर लोपेज

राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले सपथ लिने समयमा लेडी गागाले अमेरिकाको 'राष्ट्रिय गान' गाउने छिन्।