२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सि जिनपिङबीच सात महिनापछि पहिलोपटक फोनवार्ता भएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जिनपिङसँगको वार्तामा दुवैको स्वार्थ मिल्ने क्षेत्रमा व्यापक, रणनीतिक चर्चा भएको उल्लेख गरेको छ । जो बाइडन अमेरिकाको राष्ट्रपति बनेपछि उनले दोस्रोपटक चिनियाँ समकक्षीसँग फोनवार्ता गरेका हुन् । व्यापार, […]