युक्रेन संकटबारे पुटिनसँग सम्मेलन गर्न बाइडन सहमत

९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेन संकटबारे छलफलका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्मेलन गर्न सहमत भएका छन् । युक्रेन संकटबारे छलफलका लागि पुटिनसँग सम्मेलन गर्न ‘सैद्धान्तिक रुपमा’ बाइडन सहमत भएका हुन् । तर रुसले युक्रेनमा हमला नगरेको अवस्थामा मात्रै फ्रान्सद्वारा प्रस्तावित सम्मेलन हुन सक्ने ह्वाइट हाउसले जनाएको छ । पुटिनसँगको टेलिफोन […]

सम्बन्धित सामग्री

युक्रेन संकटको दुई वर्ष

आज अर्थात् २४ फेब्रुअरीमा रुसी महासंघद्वारा गरिएको युक्रेन लक्षित ‘विशेष सैनिक अपरेसन’ दुई वर्ष पुगेको छ।...

युक्रेन जीवन्त र सक्रिय छ : जेलेन्स्की

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताएका छन् । बुधबार अमेरिकी संसद सदस्यहरूलाई सम्बोधन गर्दै उनले भने, “सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन पतन भएको छैन । युक्रेन अझै जीवन्त र सक्रिय छ ।” रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्की पहिलो विदेश भ्रमणका क्रममा […]

जमिनमा रुस भन्दा युक्रेन बलियो

काठमाडौँ – रुस र युक्रेन बीचको युद्ध भएको आठ महिना भएको छ। यो आठ महिनामा रुसले चाहे जस्तो परिणाम आएको छैन। संसारका धेरै जनाले सोचे जस्तो युक्रेन कमजोर पनि देखिएको छैन। युद्धको सुरुवाती समयमा रुसी सेना हाबी हुँदै जताततै धावा बोल्दै गएका थिए। पूर्वका धेरै क्षेत्र सुरुवाती दिनमा युक्रेनले गुमाएपछि केही दिनमा पुरै युक्रेन नै […]

युक्रेन युद्धबाट चीनलाई घाटा छ कि फाइदा ?

फेब्रुअरीमा सुरु भएको युक्रेन सङ्कटमा अमेरिका–बेलायत, युरोपेली संघ र रुसको पक्षधरता लगभग पहिले नै स्पष्ट थियो । तर युक्रेन–रुस युद्धमा चीनले कसको पक्ष लेला भन्ने विषय अनुमान मात्रै थियो ।युद्ध सुरु हुने बित्तिकै चीनले उसको अडान स्पष्ट गर्‍यो – कसैलाई समर्थन नगर्ने । चीनको लागि युक्रेन र रुसबीच एक छान्न गाह्रो थियो किनभने उसको विदेश नीतिमा रुस र युक्रेन दुवैको आ–आफ्नै महत्त्व छन्।युक्रेनमा बढ्दो चिनियाँ लगानीयुक्रेनमा चीनको रणनीतिक चाखको खास कारण छ। विशेषतः य

युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित

२४ फागुन, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ । युक्रेन र स्कटल्याण्ड बीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय थियो । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनले फिफासँग स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेल स्थगित भएपछि वेल्स […]

रुस–युक्रेन युद्धः दश लाखभन्दा बढीले छोडे युक्रेन

ब्रसेल्स, २० फागुन । रुस र युक्रेनबीच चलेको युद्धका कारण १० लाखभन्दा बढीले युक्रेन छोडेका छन् । नौ दिनदेखि चलिरहेको युद्धका कारण उनीहरुले देश छोडेको राष्ट्रसंघले जनाएको छ । युक्रेन छोडेका शरणार्थीहरु पोल्याण्ड, हंगेरी, रोमानिया र माल्दोभातर्फ गइरहेका छन् । युद्धका कारण देश छोडेर अन्य देशमा गएका शरणार्थीलाई तीन वर्षको अस्थायी आवासीय अनुमति प्रदान गर्ने […]

रुस –युक्रेन द्वन्द्व

– राजदूत खड्का र एनआरएनए अध्यक्ष पन्त सीमा क्षेत्रमा खटिए– तीन सयभन्दा बढी नेपाली सुरक्षित स्थलमा– राजधानी केभका सबै नेपालीले युक्रेन छोडे लन्डन – रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत […]

रुस—युक्रेन वार्तामा के भयो ?

युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरूबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ । थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ ।दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकाहरुी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् । तत्काल य

तेस्रो ठूलो आणविक शक्ति थियो युक्रेन

एजेन्सी, १२ फागुन । युक्रेन कुनैबेला विश्वकै तेस्रो ठूलो आणविक शक्ति रहेको देश थियो । सोभियत संघको विघटनपछि सन् १९९१ मा युक्रेन स्वतन्त्र भयो । त्यतिबेला युक्रेनसँग आणविक हतियार थियो । अमेरिका र रुसपछि युक्रेन तेस्रो आणविक शक्ति सम्पन्न देश भएपछि नयाँ परिस्थिति सृजना भयो । रुसले युक्रेनको हतियारमा चासो राख्यो । अन्तर्राष्ट्रिय दबाबपछि युक्रेनले […]

रसिया-युक्रेन संकट : आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न अमेरिकाको निर्देशन

अमेरिकाले आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । रसियाले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना बढेर गएको भन्दै अमेरिकाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको हो ।...