यी हुन् प्रदेश–१ का ६ स्थानीय तह हाँक्ने महिला

विराटनगर । झापाको गौरीगन्ज गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेकी फूलवती राजवंशी अध्यक्षमा निर्वाचित भइन् । नेपाल महिला संघ हुँदै पार्टीको तल्लो तहबाट राजनीतिमा उदाएकी उनी अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएकी थिइन् । फूलवती भन्छिन्, “हामी गौरीगन्जमा अब फेरि प्रमुख नेतृत्वमा पुगेका छौँ । जुन विश्वासले मत पाएका छौँ, अब त्यही...

सम्बन्धित सामग्री

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा

बैतडी । बैतडीका ६ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बाढीको उच्च जोखिममा छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ […]

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैकाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् । अर्घाखाँचीमा यो स्थानीय निर्वाचनबाट पालिकाको नेतृत्वमा निर्वाचित भएका सबै नयाँ अनुहार हुन् । गत निर्वाचनमा नेपाली काँग्रेसबाट पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित अच्युत गौतम र एमालेबाट उपाध्यक्षमा निर्वाचित भई काँग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलाई यो पटक नेकपा एमालेका उम्मेदवारले पराजित गरे । पालिका अ

दाङमा एमालेले स्थानीय तह गुमाउँदै, काँग्रेस र माओवादीले थप्दै

दाङमा घोराही, तुलसीपुर उपमहानगर र लमही नगरपालिकासहित दश स्थानीय तह छन्। २०७४ सालको निर्वाचनमा नेकपा एमालेले ६ स्थानीय तह जितेको थियो। नेपाल काँग्रेसले तीन र नेकपा माओवादीले एक स्थानीय तह जितेका थिए। यस निर्वाचनमा भने दाङमा फरक परिदृश्य देखिने भएको छ।एमालेले यसअघि निर्वाचनमा घोराही, तुलसीपुर उपमहानगर, लमही नगरपालिका, बबई, दंगीशरण र गढवा गाउँपालिका जितेको थियो। नेपाली काँग्रेसले राजपुर, शान्तिनगर र राप्ती गाउँपालिका जितेको थियो। माओवादी केन्द्रले भने बंगलाचुली गाउँपालिका मात्रै जितेको थियो। यस निर

रुकुममा मतगणना हुँदै

रुकुम पश्चिमका ६ स्थानीय तह मध्य ४ पालिकामा मतगणना भइरहेको छ। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार आठबिसकोट नगरपालिकामा मतपेटिका आइनसकेका कारण ढिलाइ भएको हो भने बाफिकोटमा विवादका कारण सुरु हुन सकेको छैन।...

भागबण्डामा कर्णालीका कुन दलले कति पालिका पाए?

कर्णालीमा सत्तारुढ गठबन्धन ७९ स्थानीय तहमध्ये ६४ स्थानीय तहमा सहमति गरेको छ। सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा भागबण्डा गरेको हो।...

ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह निमित्तको भरमा

ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह प्रशासकीय प्रमुखविहीन बनेका छन्। फुङलिङ नगरपालिका सहित ३ स्थानीय तहमा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन्।...

६ स्थानीय तह दमकलविहीन

गर्मी मौसममा हावाहुरी, आगालागी र डेढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको छ । जिल्लाका ६ स्थानीय तह दमकलविहीन छन् । कुश्मा नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल उपलव्ध हुन सकेको छैन । फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशीला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा दमकल छैनन् । आगामी वर्ष बजेट विनियोजन गरेर खरिद गर्ने तयारी रहेको फलेवासका प्रवक्ता टीकाराम गौडेलले जानकारी दिए ।