सुर्खेतको लेकबेशी नगरपालिकामा एमालेले टुंग्यायो

नेकपा एमाले सुर्खेतले लेकबेशी नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ।  नगरपालिकाको मेयरका लागि देव रानालाई उम्मेदवार बनाइएको छ भने उपमेयरका लागि विमला खड्लुकको नाम चयन भएको छ । राना एमाले लेकबेशी नगर कमिटीका अध्यक्ष समेत हुन् भने लामो समयदेखि सहकारीका क्षेत्रमा क्रियाशिल छन्  । खड्लुक अखिल नेपाल महिला संघ लेकबेशीको अध्यक्ष हुन्  । नगरका केही वडाहरूमा पनि उम्मेदवार टुंगो लगाइएको छ।  वडा नं.–३ को वडा अध्यक्षमा लागि लोक बहादुर रावत, ४ मा कर्ण बहादुर राना, ५ मा चक्र बह