प्रदेश १ : सभामुखमा सत्ता गठबन्धनबाट बाबुराम गौतमको उम्मेदवारी दर्ता

विराटनगर । प्रदेश १ को सभामुख पदका लागि माओवादीका सांसद बाबुराम गौतमको उम्मेदवारी दर्ता गराएका छन् ।  गौतमको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी रहेका छन् भने नेकपा माओवादी केन्द्रका

सम्बन्धित सामग्री

प्रदेश १ को सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी दर्ता भएको छ।

प्रदेश १ मा कांग्रेसबाट को बन्ला संसदीय दलको नेता? तीनजनाको उम्मेदवारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ कांग्रेस संसदीय दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको छ। संसदीय दलको नेता चुन्न शुक्रवार बिहान गरिने मतदानका लागि बिहीबार ३ जना प्रदेश सांसदले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने प्रदेश सांसदमा प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, पार्टीका केन्द्रीय सदस्य अमृत…

प्रदेश-१ मा ८ जनाको उम्मेदवारी, राप्रपा पनि मैदानमा

२० पुस, विराटनगर । राष्ट्रियसभाका तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश १ मा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सत्ता गठबन्धनमा रहेको दल नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका एक–एक, नेकपा एमालेका ३ र राप्रपाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका […]

प्रदेश १ :  राष्ट्रियसभाका ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी

विराटनगर : प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ जनाको उम्मेदवारी दर्ता गराएसँगै ८ जना पुगेका हुन्।यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई र जनता समाजवादी पार्टी (जसपा) का हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन्।यसैगरी नेकपा एमालेबाट गुरुप्रसाद बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका

प्रदेश १ मा राष्ट्रिय सभाको तीन सीटका लागि आठजनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा पाँच दलीय गठबन्धन, एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी...

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा राप्रपाले दर्ता गरायो उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता गराएको छ ।  महिलामा रञ्जु प्याकुरेल र खुलामा अमरबहादुर विष्टले उम्मेदवारी दर्ता गराएका हुन् ।  निर्वाचनमा राप्रपालाई निर्णायक शक्ति मानिएको छ ।

प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता

विराटनगर : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) जिल्ला निर्वाचन कार्यलय मोरङमा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। जसमा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा छन्।यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत (झापा), महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई (भोजपुर) र जनता समाजवादी पार्टीका अपांगता भ

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा सत्ता गठबन्धनले दर्ता गरायो उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।  प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट उम्मेदवार बनेकाहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।  नेपाली कांग्रेसको तर्फबाट गोपाल बस्नेत, नेकपा (एस) बाट जयन्ती राई र जनता समाजवादी पार्टीबाट हेमराज राईले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा एमालेले गर्‍यो ३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट नेकपा एमालेले तीन जनाको उम्मेदवारी दर्ता गराएको छ । मंगलवार दिउँसो विराटनगरस्थित निर्वाचन कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो । खुलातर्फ गुरू बराल (मोरङ), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)ले उम्मेदवारी दर्ता गराएका हुन् ।  सात प्रदेशमध्ये प्रदेश १ मा एमालेको मतभार धेरै छ । प्रदेश १ मा नेपाली कांग्रेसको तर्फबाट गोपाल बस्नेतले उम्मेदवारी दर्ता गराउँदै छन् ।

माओवादी केन्द्र प्रदेश १ अध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन समितिका अनुसार मुक्साहाङ मेन्याङ्बो, हर्कबहादुर नेम्वाङ र कुबेर श्रेष्ठले उम्मेदवारी दिएका हुन्।मेन्याङ्बो वर्षमान पुननिकट हुन्, नेम्वाङ जनार्दन शर्माको टिमका हुन् भने नेम्वाङलाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादल लाइनको समर्थक हुन्।३ उपाध्यक्षका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ।एक सचिवमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।३ सहसचिवमा १४ जना र एक कोषा