प्रदेश-१ मा ८ जनाको उम्मेदवारी, राप्रपा पनि मैदानमा

२० पुस, विराटनगर । राष्ट्रियसभाका तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश १ मा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सत्ता गठबन्धनमा रहेको दल नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका एक–एक, नेकपा एमालेका ३ र राप्रपाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका […]

सम्बन्धित सामग्री

५ वर्षअघि २ लाख भोट नपाएको राप्रपा कसरी होला राष्ट्रिय दल ?

५ वर्षअघिको चुनावमा २ लाख मत नपाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक मतको कमीका कारण राष्ट्रिय पार्टी बन्न सकेन । ४ मंसिर ०७९ मा राष्ट्रिय दल बन्ने महत्वकांक्षासहित चुनावी मैदानमा ओर्लिएको छ ।

आफ्नै कार्यकर्तालाई सूर्यमा भोट हाल्न मनाउँदै कमल थापा

एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमाले कार्यकर्ता फकाउन मात्र होइन, आफ्नै कार्यकर्तालाई सूर्य चिह्नमा मतदान गराउनसमेत मनाउनु परेको छ राप्रपा नेपालले आज हेटौंडामा...

कमल थापा नेतृत्वको राप्रपा नेपालको गाई चुनाव चिन्ह् नरहने

काठमाडौं, २१ भाद्र । कमल थापाको गाई चिन्ह लिएर चुनावी मैदानमा जाने योजना चकनाचुर भएको छ । थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिन्ह् नपाउने गरी सर्वोच्च अदालतले रिट नै खारेज गरिदिएको छ । थापाले गाई चिन्ह् दाबी गरी दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त […]

११ उपमहानगरपालिकामा एमालेको शक्ति परीक्षण, ६ हजार १०९ जना मैदानमा

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन तालमेलका गरेर चुनावी मैदानमा होमिदा प्रतिपक्षी दल नेकपा एमाले भने एकल उम्मेदवारीका साथ  मैदानमा खडा भएको छ । सत्ता गठबन्धनसँग एकल रूपमा खडा भएको एमालेलाई उपमहानगरपालिकामा यो निर्वाचन उसको शक्ति परीक्षणको रूपमा हेरिएको छ।  उसो त देशका ६ महानगरपालिकामध्ये ४ महानगरपालिकामा पनि एमाले एक्लै चुनावी मैदानमा छ । एमालेले भरतपुर र वीरगन्ज महानगरपालिकामा भने तालमेल गरेको छ । भरतपुरमा राप्रपा र वीरगन्जमा लोसपासँग तालमेल भए पनि उपमहानगरम

राप्रपा महाधिवेशनमा मतदान सुरु, पाँच बजेसम्म प्रतिनिधिले दिनेछन् भोट

काठमाडौं : बिहान ८ बजेबाट हुने तय भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मध्यान्हबाटमात्रै मतदान सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा राप्रपाको अधिवेशन अन्तर्गत आज निर्वाचन भइरहेको हो।  पार्टीका तीन अध्यक्षमध्ये कमल थापा अहिले नेतृत्वमा आउनका लागि मैदानमा उत्रिएका छन्। उनलाई राजेन्द्र लिङ्देनले चुनौती दिएका छन्।  आज…

राप्रपा महाधिवेशन : अध्यक्षका उम्मेद्धवार लिङ्देनले गरे मतदान

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान सुरू भएको छ। अध्यक्षका उम्मेद्धवार राजेन्द्र लिङ्देनले पनि भोट हालेका छन्। निर्वाचन समितिका अनुसार ९१ वटा मेसिन मतदानस्थलमा रहने छन्। बाँकी चार वटा मेसिन मतदातालाई सिकाउनका लागि मतदानस्थलबाहिर राखिएको छ । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा […]

राप्रपा महाधिवेशन आजबाट, थापा र लिङ्देन मैदानमा

काठमाडौं, मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्। ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा […]

राप्रपा अध्यक्षका लागि थापा र लिङ्देन मैदानमा : जबरा र लोहनीको समर्थन कसलाई ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन चाहेको र बीचमै मैदान छाडेर भाग्न तयार नरहेको बताउ“दै उनले राप्रपालाई एकढिक्का बनाउने अभियानमा आफ्नो

राप्रपा महाधिवेशन भोलिबाटः थापा र लिङ्देन मैदानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । आफूले राप्रपाालाई एकताबद्ध रूपमा […] The post राप्रपा महाधिवेशन भोलिबाटः थापा र लिङ्देन मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा महाधिवेशन : साना पार्टीका हेभिवेट उम्मेदवार मैदानमा

प्रतिनिधिसभामा जम्मा एक सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्न लागेको राप्रपामा नेतृत्वका लागि आधा दर्जन नेता आकांक्षी देखिएका छन् ।नेतृत्वको तीव्र दौडमा हालका अध्यक्षत्रय डा प्रकाशचन्द्र लोहनी, कमल थापा र पशुपति शमशेर राणा नै रहेका छन् । यसबाहेक डा धवलशमशेर राणा र राजेन्द्र लिङ्देनले पनि पार्टीभित्रको युवा तथा दोस्रो पुस्ताको नेतृत्व गर्दै नेतृत्वमा आकाँक्षा देखाएका छन् ।पटक–पटकको टुटफुट र विभा