प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता

विराटनगर : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) जिल्ला निर्वाचन कार्यलय मोरङमा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। जसमा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा छन्।यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत (झापा), महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई (भोजपुर) र जनता समाजवादी पार्टीका अपांगता भ

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट तीन सीटका लागि ८ जनाको उम्मेदवारी

प्रदेश १ बाट राष्ट्रियसभा सदस्यको रिक्त हुने तीन सीटका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ । विराटनगरस्थित निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मनोनयन पत्र दाखिला भएको हो । सत्तारुढ गठबन्धन र एमालेले तीनै सीटका लागि उम्मेदवारी दिएका छन् भने राप्रपाले दुई सीटमा मात्र उम्मेदवारी दिएको छ ।विराटनगरस्थित निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेबाट खुलातर्फ गुरुप्रसाद बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पाले उम

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा आठ जनाको उम्मेदवारी

राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा नेकपा एमाले, सत्तारुढ गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट आठ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । चार वर्षे कार्यअवधि पूरा भएपछि रिक्त हुने राष्ट्रिय सभाका तीन सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ । मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादीका हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराउनुभएको हो ।