साइबर अपराध नियन्त्रण गर्न अनुसन्धानमा संलग्न सुरक्षाकर्मीको दक्षता अभिवृत्तिका लागी बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै साइबर अपराध नियन्त्रण गर्न कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संस्थागत सुधार गरिने बताएका छन् । साइबर अपराध नियन्त्रणमा संलग्न जनशक्तिको क्षमता विकास गरी अनुसन्धान र विश्लेषणलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अर्थमन्त्री शर्माले भने–‘साइबर अपराध नियन्त्रण गर्न आवश्यक उपकरणको लागी बजेट व्यवस्था गरेको