पाकिस्तानमा महिलाविरुद्ध अपराध बढ्दै गरेको भन्दै ह्युमन राइट्स वाचले चिन्ता व्यक्त गरेको । पुरुषहरूको बढ्दो कट्टरपन्थी शोचका कारण पाकिस्तानमा महिलाविरुद्ध अपराध रोक्ने संस्थागत संयन्त्रहरु असक्षम र कमजोर भएको वाचले प्रतिवेदनमा...
फुङ्लिङ, ३१ असार । ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो । फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया […]
सुर्खेतको वीरेन्द्रनगरमा बढ्दो सहरीकरणका कारणले खानेपानीको अभाव भएको छ। स्रोत सीमित हुँदा र बढ्दो सहरीकरण भएका कारणले खानेपानीको अभाव भएको हो।
सुर्खेतको वीरेन्द्रनगरमा दैनिक २ करोड ३९ लाख ५२ हजार लिटर...
निरन्तर बढ्दो महंगी विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ । विराटनगरवासीहरुले प्रदेश १ को म्ुख्यमन्त्री कार्यालय अगाडी मंगलबार प्रदर्शन गरेका हुन् । श्रृङ्खलावद्ध रुपमा मूल्यबृद्धि भैरहेपनि सरकार कतै नदेखिएको भन्दै विराटनगरको...
क्रिप्टोकरेन्सीमा बढ्दो नेपाली लगानीले अर्थमन्त्री जनार्दन शर्मा तनावमा परेका छन् । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी लगायतका भर्चुअल मुद्राको लगानीमा नेपालीको बढ्दो रूचीले अर्थमन्त्री शर्मालाई तनावमा पारेको हो । उनले आज चालू आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समिक्षाको दौरान क्रिप्टोकरेन्सीमा नेपालीको बढ्दो लगानी बारे चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘नयाँ सूचना प्रविधिको विकास मानव जातिको लागि आफैँमा उपलब्धि हो । तर त्यो उपलब्धिभित्रका नकारात्मक पक्षहरू पनि छन् ।’‘हाइपर
काठमाडौं, पुस २२ । निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त […]
निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार असोजको तुलनामा कात्तिकमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका माध्यमबाट भएको कारोबार रकम घटेको छ । सा...