अपराध महाशाखाका एसएसपी फेरिए

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको सरूवा भएको छ।

सम्बन्धित सामग्री

काठमाडौं र अपराध अनुसन्धान कार्यालयका एसएसपी आठ महिनामै फेरिए

गृह मन्त्रालयले शुक्रबार ६ एसएसपीको सरुवा गरेको छ । सरुवामा जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]

२४ एसएसपीको सरुवा, काठमाडौंका एसएसपी ६ महिनामै फेरिए

काठमाडौं । गृह मन्त्रालयले २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एसएसपीहरुको काज सरुवा गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बहादुर

नेपाल प्रहरीको प्रवक्ता फेरिए, लामो समयपछि प्रवक्ताको जिम्मेवारी डीआईजीपीलाई

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ता फेरिएका छन् । यस अघि प्रवक्ताको जिम्मेवारीमा रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुखमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) मुकुन्दराज आचार्यलाई दिइएको हो । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआइजीपी आचार्यलाई बुधबारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रहरी […]

अपराध महाशाखाका प्रमुख फेरिए, एसएसपी खापुङलाई जिम्मेवारी

३ फागुन, काठमाडौं । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ । एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापा …