प्रधानाध्यापक भन्छन् ‘सूचना दिँदा स्पष्टिकरण सोधे’

  सप्तरी, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरियास्थित श्री जनता माध्यमिक विद्यालयको विवाद उत्कर्षमा पुगेको छ । वर्षोदेखीको हरहिसाब तथा कर्मचारी र प्रअ नियुक्ति बारेको विवरण माग्दा हैरान भइसकेपनि व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले उपलब्ध नगराएको भन्दै स्थानिय अभिभावक आन्दोलनकै घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो । यसरी सूचना लुकाएको भन्दै स्थानिय अभिभावक तथा […] The post प्रधानाध्यापक भन्छन् ‘सूचना दिँदा स्पष्टिकरण सोधे’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कालीकाेटकाे सान्नीत्रिवेणीमा खुला प्रतिस्पर्धाबाट विद्यालय प्रधानाध्यापक छनाेट

कालीकोट – कालीकाेटकाे  सान्नीत्रिवेणी गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक छनाेट गर्न शुरु गरेकाे छ । सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले यस गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनाेट गर्न थालेकाे हाे । सान्नीत्रिवेणी यसरी प्रधानाध्यापक छनाेट गर्ने पहिलाे गाउँपालिका बनेकाे छ ।  यसअघि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था थियो । प्रधानाध्यापक  र...

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिँदै

गोदावरी (कैलाली), २२ असोज । कैलालीको दुई वटा स्थानीय तहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने प्रक्रिया अघि बढाएका छन् । जिल्लाका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले प्रधानाध्यापक छनोट कार्य अघि बढाएका हुन् । बर्दगोरिया गाउँपालिकामा रहेका १७ सामुदायिक विद्यालयको प्रधानाध्यापक पदका लागि आवेदन माग गरिएकामा दस […]

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने सूर्यविनायक मोडल

१० जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २६ फागुन २०७९ एउटा सूचना जारी गर्यो, ‘सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गर्ने ।’ उक्त सूचनामा सूर्यविनायक नगरपालिकाले आफ्नो सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ लाई उद्धृत गरेको छ । त्यसपछि  नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्यांकन समिति गठन गर्नको लागि पनि आवेदन मागेर डा. मनप्रसाद […]

सूर्यविनायक नगरपालिकामा खुला प्रतिस्पर्धाबाट ३० प्रधानाध्यापक छनोट

१० वैशाख, काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ । नगरपालिकाले सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ बमोजिम प्रधानाध्यापक छनोट गरेको हो । नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्याङ्कन समिति गठन गर्नको लागि पनि आवेदन माग गरेको थियो । सोही आवेदनको आधारमा विज्ञ समूह बनाएर समिति गठन […]

महेश रावल हिमा गाउँपालिकाकै उत्कृष्ट प्रधानाध्यापक

जुम्लाको हिमा गाउँपालिका– २ कोइरेलीस्थित हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावल गाउँपालिकाकै उत्कृष्ट प्रधानाध्यापक बन्न सफल भएका छन् । उमेरले पालिकाकै सवैभन्दा कान्छा प्रधानाध्यापक रावल सबैभन्दा उत्कृष्ट घोषित भएका हुन् ।...

२१ वर्षका प्रधानाध्यापक

फाल्गुनन्द गाउँपालिका वार्ड न.१ भोगटेका स्थायी बासी सरोज श्रेष्ठ २१ वर्षमै प्रधानाध्यापक भएका छन्। उनी ८ कक्षासम्म अध्ययन गराइने श्री बाल विकास आधारभूत विद्यालयका हेडसर भएका हुन।...

वडा अध्यक्षले कुटे प्रधानाध्यापक

जुम्लाको तिला गाउँपालिका–८ पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक …

वडाध्यक्षले कुटे प्रधानाध्यापक

कर्णाली – तिला गाउँपालिका–८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन्। उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्षसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले […]

सामुदायिक विद्यालयमा प्रधानाध्यापक पाउनै समस्या

१४ असार, डोटी । ‘पहिले पहिले प्रधानाध्यापक हुनका लागि हानथाप हुन्थ्यो, आफू कसरी प्रधानाध्यापक हुने भन्ने जुक्तिमा लागेका हुन्थे सामुदायिब बिद्यालयका शिक्षकहरु । तर, अचेल प्रधानाध्यापक पाउनै गार्‍हो भएको छ । शिक्षकहरुले प्रधानाध्यापक हुन मानिरहेका छैनन् ।’ बझाङ जिल्लाको थलारा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रायभान ओलीको अनुभव हो यो । एक वर्षको दौरानमा एक विद्यालमा […]