धनुषामा शिक्षक नियुक्तिमा जताततै विवाद

जनकपुरधाम । धनुषामा शिक्षक नियुक्तिमा विवाद देखिएको छ । जिल्लाका विभिन्न विद्यालयमा प्रधानाध्यापक र जनप्रतिनिधिको मिलोमतोमा प्रक्रियाविपरीत नियुक्ति गरिएको आरोप लागेको छ । बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माविमा नवनियुक्त १० जना शिक्षकको वैधानिक नियुक्ति नरहेको भन्दै स्थानीयले नियुक्ति रद्द गर्न माग गरेका छन् । तर, प्रधानाध्यापक गुरुशरण केवटले नियुक्ति वैधानिक रहेको...

सम्बन्धित सामग्री

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक नियुक्ति विवाद

राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ।...

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक नियुक्ति विवाद

राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ।...

लुम्बिनीका अर्थमन्त्रीले नियुक्तिमा पार्टीको सिफारिस नमानेपछि माओवादीभित्र विवाद

२ मंसिर, दाङ । लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्कीले आफ्नो पार्टी माअ‍ोवादी केन्द्रको निर्णय विपरीत आफ्नै नातेदारलाई राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेपछि विवाद भएको छ । मुख्यमन्त्री र स्वास्थ्यमन्त्री नभएका बेला कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका मास्कीले दीपक शाहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका थिए । माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको कात्तिक १४ […]

लुम्बिनी विकास बैंकमा सीईओ नियुक्तिमा विवाद

२ साउन, काठमाडौं । लुम्बिनी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको विषयमा विवाद सिर्जना भएको छ । व्यापारिक घराना ज्योति ग्रुप र गुण एयरलाइन्सका सञ्चालक समेत रहेका अर्का व्यवसायी राजेन्द्र शाक्यबीच कसलाई सीईओ बनाउने भन्ने विषयमा सहमित बन्न नसक्दा विवाद सिर्जना भएको हो । साना विकास बैंक र वित्त कम्पनी मर्जर भएर बनेको बैंकमा […]

प्रहरीमा ३० वर्षदेखि वरीयता लडाइँ

नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा ०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो। हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै प्रहरीको वरीयतामा विवाद आउन सुरु भएको इतिहास छ। २०४९ सालदेखि थालिएको यस्तो विवाद अहिले २०७९ सालसम्म पनि जारी छ।फरकफरक राजनीतिक दलले प्रहरी संगठनभित्र फरकफरक प्रहरी अधिकारीलाई अगाडि बढाउँदा यो समस्या आएको हो। साथै प्रहरी अधिकारीहरू नै राजनीतिक दलको कार्यकर्ताजस्तो हुँदा पनि समस्या थप

प्रहरी महानिरीक्षक नियुक्तिमा सर्वोच्चको त्यो नजिर

नेपाल प्रहरीको महानिरीक्षक पदमा वरीयता मिच्दा सर्वोच्च अदालतले यसअघि सरकारको निर्णय उल्टाइदिएको नजिर रहेको छ । सरकारले आइतबार मात्रै १६ महिना सिनियर विश्वराज पोखरेल र नौ महिना सिनियर सहकुल थापालाई पाखा लगाउँदै एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएपछि विवाद देखिने भएको छ । पाँच वर्षअघि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो वरीयतामा रहेका नवराज सिलवाललाई प्रहरी महानिरीक्षक नबनाएर चौंथो वरीयतामा रहेका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेपछि सो विवाद सर्वोच्च

निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद

सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ । यसले यहाँ समस्या सिर्जना भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद चुलिएको हो । प्रमुख प्रशासकीय अधिृकत सरुवा भएपछि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि पदीय हिसाबबाट निमित्त प्रमुख प्रशासकीयको रूपमा कार्य तथा हाजिरी गराइए...

मनाङमा निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद

सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ । यसले यहाँ समस्या सिर्जना भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद चुलिएको हो ।प्रमुख प्रशासकीय अधिृकत सरुवा भएपछि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि पदीय हिसाबबाट निमित्त प्रमुख प्रशासकीयको रूपमा

नियुक्तिमा धारा उल्लेख नहुँदा देउवाले गरे शपथग्रहण अस्वीकार, बल्ल मिल्यो विवाद

काठमाडौँ– राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि विवाद भएको छ। यद्यपि ६ बजे हुने भनिएको शपथका लागि देउवा बल्ल शीतलनिवास गएका छन्। राष्ट्रपति कार्यालयको विज्ञप्तिप्रति असहमति जनाउँदै देउवाले सच्याउन दबाब दिएका थिए। धारा उल्लेख नभएको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने भन्दै देउवा निवासमै बसेका थिए। उनले मुख्यसचिव शंकरदास बैरागीलाई फोन […]