पर्वत : जागृति बाल तथा युवा सरोकार नेपाल किशोरी समूहले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं गण्डकी प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ।पोखरामा सम्पन्न तीन दिने सामाजिक तथा व्यवहारिक परिवर्तन तथा नेतृत्व विकास कार्यक्रमको समापन समारोहबीच महिला तथा बालबालिकाको संरक्षण र अधिकार कार्यान्वयन गर्नुपर्ने १७ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो।बालबालिका सशक्तीकरणको अभियानमा रहेका किशोरीहरूको समूहको ध्यानाकर्षण पत्र बुझ्दै कानुनम