सप्तरी- ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ आज राजविराजमा आयोजित किशोरी समूहबीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ । राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सिरहालाई पराजित गर्दै सप्तरी विजयी भएको हो । सिरहाको किशोरी समूहको टिमलाई मैत्रीपूर्ण क्रिकेट खेलमा सात विकेटले पराजित गर्दै सप्तरीको किशोरी समूह विजयी भएको हो । टस […]