बैतडी। बैतडीमा एक किशोरी बलात्कृत भएकी छन् । मेलौली नगरपालिका घर भएकी अन्दाजी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन्। गत २०७८ साल फागुन महिनामा किशोरी बलात्कृत भएपनि अहिले मात्रै जाहेरी आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयाे । बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो। किशोरीमाथि मेलौली […]