२४ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार विहान एक किशोरी बलात्कृत भएकी छन् । साथीसँग मर्निङवाकमा रहेकी १६ वर्षकी किशोरी बलात्कृत भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । प्रहरी निरीक्षक शाहीका अनुसार वीरेन्द्रनगरको पश्चिमतर्फ कालोपत्रे सडकमा हिँडिरहेका दुई किशोरीलाई लक्षित गर्दै अगाडि रहेका एक युवकले ढुंगा प्रहार गरेका थिए । ‘ती […]