काठमाडौं : नेपालमा १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी कुनै न कुनै वेला गर्भवती हुने गरेको पाइएको छ।भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले किशोरी गर्भावस्थाको बारेमा सातै प्रदेशको तथ्यांकले १५ देखि १९ वर्षका १४ प्रतिशत किशोरी गर्भवती हुने गरेको देखाएको हो।प्रतिवेदनले सबैभन्दा बढी कर्णाली प्रदेशमा २१ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा ८ प्रतिशत १९ वर्षमुनिका किशोरी गर्भवती भएको देखाएको छ। मधेश प्रदेशमा २० प्रतिशत, गण्डकी, प्रदेश नं