काठमाडौं, मंसिर २४ । कर्णाली प्रदेशसभाले चारजनाबाहेक सबै नयाँ सदस्य पाउने भएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ जना प्रत्यक्षतर्फ निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फ निर्वाचित २४ मध्ये चारजना मात्रै पुराना अनुहार हुन्। समानुपातिक बन्दसूचीमा पनि सबै राजनीतिक दलले नयाँ अनुहारलाई राखेका छन्। प्रदेशसभामा दोहोरिएका चारजनामध्ये एक मुख्यमन्त्रीसहित तीनजना बहालवाला मन्त्री छन्। मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट, आर्थिक […]