Use App
Read now
(current)
Download
अनलाइनखबर
पौष २०७७
३ लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा
१८ माघ, काठमाडौं । चीनले ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ ।
पूर्ण विवरण