‘८५ भन्दा धेरै गरिब मुलुकमा कोरोना खोप सन् २०२३ यता सर्वसुलभ हुँदैन’

१४ माघ, काठमाडौं । विश्वका ८५ भन्दा धेरै गरिब मुलुकमा सन् २०२३ अघि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सर्वसुलभ नहुने एक अध्ययनले देखाएको छ । इकोनोमिस्ट ग्रुपको शोध शाखा इकोनोमिक इन्टेलिजेन्स युनिटले गरेको अध्ययनमा गरिब मुलुकमा छिटोमा सन् २०२३ अघि कोरोना खोप सर्वसुलभ हुन नसक्ने देखिएको हो । बुधबार सार्वजनिक गरिएको अध्ययनको नतिजाअनुसार चीन र […]