एजेन्सी । कोरोना भाइरसको उद्गम देश चीन कोरोनाको खोप लगाउने अभियानमा पनि सवैभन्दा अगाडि उभिएको छ । हिजो बिहीबारसम्ममा चीनले कुल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लगाइसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको हो । एक अर्ब ४० करोड चिनियाँ मध्ये हिजोसम्ममा १ […]