मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को उपलक्ष्यमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्यमान मुद्दति निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छुट […]
ग्लोबल हाइड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ लाख ६० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि मेगा क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङसँग मंगलबार एक सम्झौता गरेको […]
काठमाण्डाै – ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच शेयर प्रत्याभूति सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको छ ।
ग्लोबल हाइड्रोपावरले निष्कासन गर्न लागेको ५८ कराेड ६० लाख रुपैयाँ शेयर पुँजी बराबरको एक सय रुपैयाँ दरकाे ५८ लाख ६० हजार कित्ता साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि ग्लोबल हाइड्रोपावर, मेगा क्यापिटल र नेपाल एसबीआईबीच मङ्गलवार सम्झौता भएको हाे । एक कार्यक्रमका बीच ग्लो...
मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा (पिएमएस) अन्तर्गत ग्राहक वर्गलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परी आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ मेगा...
काठमाडौं, ९ असार । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । संस्थाले १ लाख ३२ हजार कित्ता बरारबरको शेयर निष्काशन गर्न मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिस्ट्रारको रुपमा नियुक्त गरेको हो । त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच खप्तड लघुवित्त र मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता […]
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ । सो प्रयोजनको लागि संस्थाले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिस्ट्रारको रुपमा नियुक्त गरेको छ ।त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच खप्तड लघुवित्त र मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा खप्तड लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यापिटलका तर्फबाट प्र
मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतको संस्थापक शेयर खरिद–बिक्रीका लागि सहजीकरण सेवा शुरू गरेको छ ।
कम्पनीले बिहीवारबाट नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघु वित्त, जलविद्युत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरू खरिद(विक्रीका लागि सहजीकरण गर्न शुरू गरेको हो ।
यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ वा इमेल वा मेगा क्यापिटल मार्...
काठमाडौं । साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघ बीच चौपक्षीय सम्झौता भएको छ ।जसमा मेगा क्यापिटल मार्केट्सले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगाय