खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ । सो प्रयोजनको लागि संस्थाले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिस्ट्रारको रुपमा नियुक्त गरेको छ ।त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच खप्तड लघुवित्त र मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा खप्तड लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यापिटलका तर्फबाट प्र