ग्लोबल हाइड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ लाख ६० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि मेगा क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङसँग मंगलबार एक सम्झौता गरेको […]