मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतको संस्थापक शेयर खरिद–बिक्रीका लागि सहजीकरण सेवा शुरू गरेको छ ।
कम्पनीले बिहीवारबाट नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघु वित्त, जलविद्युत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरू खरिद(विक्रीका लागि सहजीकरण गर्न शुरू गरेको हो ।
यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ वा इमेल वा मेगा क्यापिटल मार्...