खप्तड लघुवित्तले शेयर निष्कासन गर्ने, मेगा क्यापिटलसँग गर्यो सम्झौता

काठमाडौं, ९ असार । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । संस्थाले १ लाख ३२ हजार कित्ता बरारबरको शेयर निष्काशन गर्न मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिस्ट्रारको रुपमा नियुक्त गरेको हो । त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच खप्तड लघुवित्त र मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता […]