निर्माणको म्याद छ महिना थप गर्ने बजेट नीति भएन कार्यान्वयन

काठमाडौँ/ सार्वजनिक खरिदका निर्माण आयोजनाको म्याद छ महिना थप गरिने भनी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट वक्तव्यमा उल्लेख गरिए पनि त्यसको कार्यान्वयन नभएको नेपाल

सम्बन्धित सामग्री

२ पटक म्याद थप्दा पनि सकिएन भैंसे-भीमफेदी सडकको काम, ४ करोड बजेट थप

२८ माघ, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत् भैंसे-भीमफेदी सडकखण्डको स्तरोन्नति भइरहेको छ । दुई पटक म्याद थप गर्दा पनि १० मिटर चौडा सडकको काम सम्पन्न भएको छैन । अहिले कालोपत्रे, पर्खाल निर्माण र कालोपत्रेका लागि बेस हाल्ने काम जारी छ । झण्डै साढे तीन वर्ष कष्टकर यात्रा गर्न बाध्य यात्रुहरुले २ महिनाभित्रै सहज यात्रा […]

संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिको म्याद ७ दिन थप गरिएको छ। सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा राखेको म्याद थपसम्बन्धी प्रस्ताव अनुमोदन भएको हो। चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर कर र राजश्वका दर हेरफेर गरेको आरोप लागेपछि शर्मामाथि अनुसन्धान गर्न प्रतिनिधिसभा बैठकले असार २२ गते विशेष छानबिन समिति गठन गरेको थियो । समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन १० दिनको म्याद द

अर्थमन्त्री शर्मामाथि छानबिन गर्ने समितिको म्याद ७ दिन थपियो

काठमाडौँ- करको दर हेरफेर प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको छानबिनका लागि विशेष समिति गठन गरेको थियो। समितिलाई सुरुमा दस दिनको समय दिइएको थियो। १० दिनमा समितिले काम […]

अर्थमन्त्री प्रकरण : छानबिन समितिको म्याद ७ दिन थप

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको म्याद थप भएको छ । समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो । १० दिनको समयसीमासहित गठन भएको समितिले आफ्नो अनुसन्धान पुरा गर्न नसकेपछि म्याद थप भएको हो । समितिले बिहीबार बिहानसम्म कर्मचारी, पत्रकार र पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग

अर्थमन्त्रीमाथिको छानबिन समितिको म्याद ७ दिन थप

५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि […]

अर्थमन्त्री प्रकरण : संसदीय विशेष समितिको म्याद थपिने

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ।  छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए। समितिको सिफारिस अनुसारको प्रस्ताव सभामुखले संसदमा निर्माणार्थ पेस गर्नुपर्नेछ। संसदले प्रस्ताव पारित गरेपछि समितिको म्याद थप हुनेछ। विशेष […]

संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको हो।...

बजेट प्रकरण : संसदीय छानबिन समितिको म्याद थपको तयारी

५ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले तोकिएको अवधिभित्र काम पूरा गर्न नसकेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ । सम्भवत आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने छन् । यसअघि २२ असारमा समिति गठन गरी काम सुरु […]

निर्माण आयोजनाको म्याद चैतसम्म थप

कोभिड–१९ संक्रमणका कारण निर्माणमा ढिलाइ भएका आयोजनालाई सरकारले आगामी चैत मसान्तसम्मको म्याद थप गरेको छ । मन्त्रिपरिषद्को बैठकले बन्दाबन्दी तथा निषेधको आदेश जारी भई साविकमा सञ्चालित खरिदसम्बन्धी ठेक्का सम्झौता बमोजिमका कार्य निर्धारित म्यादभित्र सम्पन्न हुन नसकेकाले सार्वजनिक खरिद सम्झौताको समयसीमा आगामी चैत मसान्तसम्मलाई थप गर्ने निर्णय गरेको हो ।अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले खरिद […]

चैत मसान्तसम्म थप भयो खरिदसम्बन्धी सम्झौताको म्याद

कोरोनाबाट प्रभावित भएका आयोजना तथा विभिन्न खरिद सम्झौताको म्याद थप भएको छ । त्यस्ता आयोजना र खरिद सम्झौतको म्याद  आगामी चैत मसान्तसम्म थप भएको अर्थ मन्त्रालयले जनाएको छ । महामारीका कारण काम सम्पन्न हुन नसकेका चालु अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी एवम् सेवा प्रदायक तथा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थप गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयको बजेट तथा कार्यान्वयन महाशाखाले गरेको सर्कुलरमा उल्लेख छ ।  आवश्यकता र औचित्यका आधार विश्लेषण गरी सरक...