२८ माघ, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत् भैंसे-भीमफेदी सडकखण्डको स्तरोन्नति भइरहेको छ । दुई पटक म्याद थप गर्दा पनि १० मिटर चौडा सडकको काम सम्पन्न भएको छैन । अहिले कालोपत्रे, पर्खाल निर्माण र कालोपत्रेका लागि बेस हाल्ने काम जारी छ । झण्डै साढे तीन वर्ष कष्टकर यात्रा गर्न बाध्य यात्रुहरुले २ महिनाभित्रै सहज यात्रा […]