अर्थमन्त्री शर्मामाथि छानबिन गर्ने समितिको म्याद ७ दिन थपियो

काठमाडौँ- करको दर हेरफेर प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको छानबिनका लागि विशेष समिति गठन गरेको थियो। समितिलाई सुरुमा दस दिनको समय दिइएको थियो। १० दिनमा समितिले काम […]

सम्बन्धित सामग्री

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज बिहान सिंहदरवारमा बसेको बैठक बेलुकी ४ बजे बस्ने गरी स्थगित भएको छ ।  प्राविधिक विषयमा फरेन्सिक ल्याब विज्ञहरूबाट जानकारी लिनु पर्ने भएको जनाउँदै बैठक स्थगित भएको हो ।  नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भई सकेको छ भने […]

संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय छानबिन समितिको बैठक आज शुक्रबार बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकबाट पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको रिपोर्टिङ लेख्न सुरू गरिनेछ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा […]

संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको हो।...

संसदीय छानबिन समितिको बैठक सुरु, निवर्तमान अर्थमन्त्री शर्मा पनि सहभागी

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। सम्पूर्ण सदस्य सहभागी बैठकले आज निवर्तमान अर्थमन्त्री शर्मासँगै छलफल गरिरहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् । आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग हो। समितिले […]

पूर्व अर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने संसदीय छानबिन समितिको तयारी

काठमाण्डाै – बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएकोबारे छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ । संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ । आज संसद बैठक पनि भएकाले भ्याएमा आज, नभ्याएमा भोलिको बैठकमा शर्मालाई बोलाएर सोधपुछ गरिने समितिले जनाएको छ ।  तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठ...

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक बस्दै

काठमाण्डाै - पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ । आजको बैठकमा अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने तालिका रहेको छ । सुरुमा समितिको बैठक बसेर मन्त्रालयबाट आएको कागजात तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थसचिव र राजस्व सचिवसँग छलफल गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण नआएकाले हिजोको बैठकमा एजेन्डामा छलफल हुन सकेको थिएन । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बज...

शर्मामाथि छानबिन गर्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । जनार्दन शर्मामाथि छानबिन गर्न आज (शुक्रबार) संसदीय समितिको बैठक बस्दै छ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो । बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्नेछ । हिजो (बिहीबार) सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको […]

संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाडौँ – आज संसदीय छानबिन समितिको बैठक बस्दैछ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो। बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्नेछ। बिहीबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज […]

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिमा हेरफेर

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानवीन विशेष समितिको सदस्यमा हेरफेर गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय छानवीन विशेष समितिका सदस्य पुष्पा भुसालको...

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठिन समितिको संयोजक तोकिँदै

काठमाडौं, २९ असार । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करकाे दर हेरफेर गरेकाे आाराेपमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । गत साता प्रतिनिधिसभा बैठकमार्फत गठन भएको उक्त संसदीय विशेष छानबिन समितिको बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको सांसद सरला यादवले जानकारी दिएकी […]