संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको हो।...

सम्बन्धित सामग्री

केजरीवालको अन्तःशुल्क सम्बन्धी मुद्दामा अप्रिल १५ सम्म म्याद थप

नयाँ दिल्ली– राउज एभेन्यु अदालतले अन्तःशुल्क नीति अन्तर्गत सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा सोमबार  म्याद थप गर्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।  गिरफ्तार व्यक्तिले आम आद्मी पार्टी (आप)का अन्य सदस्यहरूविरुद्ध झुटा प्रमाण दिएको भन्दै प्रवर्तन निर्देशनालयले केजरीवाललाई न्यायिक हिरासतमा पठाउन माग गरेको हो । केजरीवालले राजनीतिक मामिला […]

पिपिए भएका आयोजनाको म्याद थप्न इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएर पनि वित्तीय व्यवस्थापन गर्न असमर्थ जलविद्युत् आयोजनाका लागि विशेष व्यवस्था गरेर एक वर्ष म्याद थप गर्न माग गरेका छन्।...

भु्क्तानी माग गर्दै रौतहटको प्रशासन कार्यालयमा निर्माण व्यवसायीको धर्ना

१४ साउन, रौतहट । निर्माण सम्पन्न भएका योजनाको भुक्तानी माग गर्दै निर्माण व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा धर्ना दिएका छन् । उनीहरुले निर्माण सम्पन्न नभएका योजनाको म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी लगायतका ९ बुँदे माग राखेर प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । नेपाल निर्माण व्यवसायी संघको केन्द्रीय कार्यक्रम अनुसारनै देशै भरीका जिल्ला […]

सन्दीपमाथि लम्बियो अनुसन्धान, ४ दिनको म्याद थप

काठमाडौं :  क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ। यसअघि पहिलो चोटी सात पटक र दोस्रो चोटी पाँच पटक म्याद थप गरिएको थियो।अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। ‘प्रहरीले ७ दिनको म्याद माग्नुभएको थियो, श्रीमानले ४ दिनको मात्रै म्याद थप्नुभयो  आइतवार प्रस्तुत गर्ने शर्तमा ४ दिनको म्याद थपिएको छ’, उनले भने।उनलाई गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी

सन्दीपविरुद्ध सात दिन म्याद थप

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सात दिन म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौबाट लामिछानेविरुद्ध म्याद थप भएको अधिवक्ता सुवास पाठकले जानकारी दिए। प्रहरीले १० दिनकाे समय माग...

करारका कर्मचारीको म्याद थप गर्न महासंघको माग

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारका कर्मचारीहरुको म्याद थप गरिदिन सरकारसँग माग गरेको छ । यहि साउन १ गतेदेखि करार सेवामा रहेका कर्मचारीको म्याद सकिएकाले कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्न महासंघले स्थानीय सरकारहरूलाई अनुरोध गरेको हो । स्थानीय तहमा सरसफाई, सवारी चालक, स्वास्थ्यकर्मी र शिक्षकहरूको ठूलो संख्या करारमा रहेको छ । महासंघले करार […]

मलेसिया पठाएका कामदारको विवरण माग

काठमाडौं : वैदेशिक रोजगार विभागले मलेसियामा कामदार पठाएको विवरण पठाउने म्याद थप गरेको छ।विभागले यही जेठ ११ गते बुधबारसम्म इजाजत प्राप्त म्यानपावरले मलेसियामा कामदार पठाएको विवरण माग गरेको थियो। तर हालै मात्र स्थानीय निर्वाचन सम्पन्न भएको र व्यवसायीहरू विविध कार्यमा व्यस्त रहेकाले म्याद गर्न माग भए अनुसार १५ दिनको म्याद थपिएको विभागले जनाएको छ। विभागले तोकेको ढाँचामा जेठ २६ गतेभित्र कामदारको विवरण बुझाउन निर्देशन दिएको छ।

चार्टर्ड फ्लाइटमा भएको ठगी उजुरीका लागि मन्त्रालयद्वारा म्याद थप

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो कोभिडका बेला चार्टर्ड फ्लाइटको नाममा भएको ठगी विरुद्ध उजुरी दिन म्याद थप गरेको छ ।  बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले चार्टर्ड फ्लाइटमा भएको ठगी मुद्दामा छानबिन गर्न उजुरी माग गरिएकोमा हालसम्म पनि पीडितहरुले उजुरी दिने क्रम जारी राखेकाले उजुरी दिने म्याद थप सात दिन थपिएको जानकारी दिएको हो । माघ १२ गते सूचना जारी गरेको नागरिक उड्डयन मन्त्रालयले ठगी सम्बन्धि सम्पूर्ण प्रमाण सात दिन भित्र मन्त्रालयको अनलाइन मार्फत पेस गर्न भनेको