प्रदेश २ मा भाषा र नामाकरणका विषयमा विवाद

जनकपुरधाम । प्रदेश २ को मुख्य भाषा र नामाकरण विवाद चलिरहँदा सांसद र सरकार पक्षले भाषाबारे समान देखिएका छन् ।...

सम्बन्धित सामग्री

हिन्दी भाषाको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री राउत

२५ पुस, जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दी भाषाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषा महत्वपूर्ण भएको उनले बताए । भारतीय महाबाणिज्य दूतावास बीरगञ्जले आईतबार जनकपुरधाममा आयोजना गरेको नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषयक गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हिन्दी भाषा बोल्न […]

प्रदेश २ : जनगणनाबारे विवाद, गणक नै लखेटिए

जनकपुर । देशव्यापी रूपमा मङ्सिर २५ गतेदेखि जनगणना सुरु भएको छ । जनगणनाको आज अन्तिम दिन हो । तर जनगणनाको क्रममा प्रदेश २ मा विवाद देखिएको छ ।सबैभन्दा बढी भाषा, धर्म र जाति रहेको प्रदेश २ मा गणकले भाषा, धर्म र जातिका सवालमा जथाभाबी लेखेपछि कारबाहीसमेत गरिएको छ भने कतिपय ठाउँमा गणकहरू लखेटिएका छन् ।सप्तरी, सिराहा र धनुषामा विशेष गरी स्थानीय गणकले कसैको बहकाउ वा दबाबमा आएर भाषा र धर्मका सवालमा तथ्याङ्क संकलन गर्दा नसोधिकनै लेख्ने गरेको आरोप छ । यस्तो आरोपमा दुई जना गणक कारबाहीमा परेका छन् भने एक जना

प्रदेशको कामकाजको भाषा सच्याउन थारु आयोगको आग्रह

४ असोज, काठमाडौं । थारु आयोगले प्रदेशमा सरकारी काम काजको भाषा सिफारिस गर्दा नवलपरासी पूर्व,  नवलपरासी पश्‍चिम, प्रदेश-१ र प्रदेश २ मा थारुको जनसंख्याको आधार गलत भएको भन्‍दै सच्‍याउन भाषा आयोगलाई आग्रह गरेको छ । थारु आयोगले सोमबार काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा थारु अगुवाहरुले आयोगले हचुवाको भरमा प्रदेशमा कामकाजको भाषाहरु सिफारिस गरेको र यसले थारु […]

प्रदेश-१ र प्रदेश-२ मा पनि थारु भाषालाई सरकारी कामकाजको भाषा सिफारिस गर्न माग

२९ भदौ, काठमाडौं । थारु अगुवाहरुले भाषा आयोगले प्रदेशमा सरकारी कामकाजको भाषाका लागि गरेको सिफारिस विभेदपूर्ण रहेको बताएका छन् । थारु मानक भाषा मस्यौदा समितिले मंगलबार गरेको भर्चुअल छलफलमा थारु अगुवाहरुले प्रदेश-१ र प्रदेश-२ मा पनि थारु भाषालाई सरकारी कामकाजको भाषा सिफारिस गर्न माग गरेका छन् । भाषा आयोगले भदौ २१ गते ११ वटा भाषालाई […]

सरकारी कामकाजका भाषा : सातै प्रदेशमा गरी थप ११ भाषा सिफारिस

काठमाडौं : भाषा आयोगले सरकारलाई सातै प्रदेशमा सरकारी कामकाजमा प्रयोग गर्न ११ राष्ट्र भाषा सिफारिस गरेको छ। आयोगले गत सोमबार यससम्बन्धी विस्तृत प्रतिवेदन राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीलाई बुझाइसकेको छ।आयोगले सरकारी कामकाजका लागि प्रदेश १ मा मैथिली र लिम्बू भाषा, प्रदेश २ मा भोजपुरी, बागमती प्रदेशमा तामाङ र नेवारी (नेपाल भाषा), मैथिली र बज्जिका, गण्डकी प्रदेशमा मगर, गुरुङ र भोजपुरी भाषा प्रस्ताव गरेको छ।त्यस्तै, लुम्बिनी प्रदेशमा थारु र अवधी, कर्णालीमा मगर तथा सुदूरपश्चिमम

प्रदेश २ मा कामकाजको भाषा तोक्न माग

भाषिक सरोकार राख्ने जनकपुरका संघ–संस्थाले प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न प्रदेश २ सरकारसंग माग गरेका छन् । भाषा, साहित्य, कला, संस्कृति तथा समाजसेवाको क्षेत्रमा कृयाशील आधादर्जन संघ–संस्थाका प्रतिनिधि तथा भाषा अभियन्ताले शुक्रबार प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित अन्य पार्टीका संसदीय दलका नेतालाई लिखित ध्यानाकर्षण गराएका हुन् ।

भाषा, कला,संस्कृति संरक्षण र प्रवर्द्धनका लागि १६ करोड बजेट

काठमाडौं। प्रदेश २ को सरकारले आगामी आर्थिक वर्ष प्रदेशको भाषा, कला,संस्कृति संरक्षण र प्रवर्द्धनका लागि १६ करोड बजेट विनियोजन गरेको छ। यो बजेटबाट मौलिक भाषा, कला,संस्कृति संग्राहलय निर्माण, प्रवर्द्धन र वाद्यवादन खरिद गरिने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले जानकारी दिए।

‘प्रदेश २ को नाम मधेस हुन सक्दैन, हिन्दी भाषा पनि मान्दैनौं’

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश २ को नामकरण र सरकारी कामकाजको भाषा अविलम्ब टुंगो लगाउन माग गरेका छन्। सरकारले प्रदेशको नामकरण र भाषा तोक्ने सवालमा बहस गर्न ...

प्रदेश २ मा चर्कियो भाषा विवाद

जनकपुरधाम । जनसंख्याको आधारमा केही तलमाथि भए पनि सातवटै प्रदेशमा धेरै अन्तर छैन । भाषा, संस्कृति र भौगोलिक संरचनाअनुसार ६ वटा प्रदेशबीच समानता छ।   यी...

प्रदेश २ मा पेचिलो बन्दै भाषा विवाद - Naya Patrika

कामकाजको भाषा मैथिली, भोजपुरी, हिन्दी वा नेपालीमध्येबाट बनाउनेमा सांसदहरू विभाजित प्रदेश २ मा सरकारी कामकाजको भाषा निर्धारण पेचिलो बन्ने भएको छ । सांसद, सभामुख, मुख्यमन्त्री र मन्त्रीहरूले फरक–फरक भाषामा शपथ खाएका...पूरा पढ्नुहोस् »