२५ पुस, जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दी भाषाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषा महत्वपूर्ण भएको उनले बताए । भारतीय महाबाणिज्य दूतावास बीरगञ्जले आईतबार जनकपुरधाममा आयोजना गरेको नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषयक गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हिन्दी भाषा बोल्न […]