प्रदेशको कामकाजको भाषा सच्याउन थारु आयोगको आग्रह

४ असोज, काठमाडौं । थारु आयोगले प्रदेशमा सरकारी काम काजको भाषा सिफारिस गर्दा नवलपरासी पूर्व,  नवलपरासी पश्‍चिम, प्रदेश-१ र प्रदेश २ मा थारुको जनसंख्याको आधार गलत भएको भन्‍दै सच्‍याउन भाषा आयोगलाई आग्रह गरेको छ । थारु आयोगले सोमबार काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा थारु अगुवाहरुले आयोगले हचुवाको भरमा प्रदेशमा कामकाजको भाषाहरु सिफारिस गरेको र यसले थारु […]