भरतपुरमा जुटेन सहमति, बागी उम्मेदवारकै घरमा गएर मनाउन अन्तिम प्रयास गर्ने

काठमाडौँ – चितवन जिल्ला कांग्रेस समितिको बैठकले स्वतन्त्र रुपमा उम्मेदवार दर्ता गराएकालाई उम्मेदवारी फिर्ता लिन लगाउने निर्णय गरेको छ । बुधबार कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्य र जिल्ला सभापति राजेश्वर खनालको उपस्थितिमा बैठक बसेको थियो । 'पार्टीको भर्खर बैठक सकिएको छ,' उनल...

सम्बन्धित सामग्री

मतदाता फकाउने उम्मेदवारहरुको अन्तिम प्रयास (फोटो फिचर)

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राती १२ बजेबाट मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु हुनु अघिसम्म बिभिन्न पार्टी र स्वतन्त्र रुपमा स्थानीय तहमा उम्मेदवार बनेकाहरुले घर दैलो कार्यक्रम मार्फत मतदातालाई विभिन्न प्रतिवद्धताका साथ आ–आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास गरेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा बिभिन्न दलबाट उम्मेदवार […]

गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ।  नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो । बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै एक माओवादी नेताले रातोपाटीसँग भने, ‘सैद्धान्तिक

एमसीसी रोक्न प्रचण्डको अन्तिम प्रयास

काठमाडौं, १९ माघ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको मुद्दा पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि सत्ता गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अप्ठ्यारोमा परेका छन् । एमसीसी कुनै हालतमा पारित नहुने नेकपा एसका नेता झलनाथ […]

शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्नेछु: दक्षिण कोरियाली राष्ट्रपति

एजेन्सी, २० पुस। दक्षिण कोरियाली राष्ट्रपति मुन जाईले शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्ने बाचा गरेका छन्। उत्तर कोरियासँग शान्ति स्थापना गर्न र कुटनैतिक सम्बन्ध सुधारका लागि आफूले अन्तिम प्रयास गर्ने बाचा राष्ट्रपतिले गरेका हुन्। राष्ट्रपति मुनले गत महिना सोहि सम्बन्धमा उत्तर कोरियासँग छलफल गरेका थिए। उक्त छलफलपश्चात पनि उत्तर कोरिया मौन रहेको भन्दै […]

पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने माधव नेपाल पक्षको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ। मंगलबार बानेश्वरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो। बैठकमा बोलेका केन्द्रीय...

बाँस्कोटाको टिप्पणी : 'लास्ट' प्रयास पारिवारिक मिलनको, नत्र बाक्लो दाल खाऊ !

पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अहिले एमाले एकताका लागि अन्तिम प्रयास भएको बताएका छन् ।  उनले यो अन्तिम प्रयास भएको भन्दै पारिवारिक मिलन नभए अलग हुन समेत भनेका छन् ।  उनले सोमवार ट्वीटरमा लेखेका छन् ,'अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा। के गर्नु? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए।लास्ट प्रयास!पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।' ...

यसरी असफल भयो एमालेको एकता बचाउने ‘याक एण्ड यति’ को अन्तिम प्रयास !

सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएको छ । दोस्रो तहका नेताहरुले होटल याक एण्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका थिए ।एमालेलाई फुटबाट रोक्न ओली पक्षबाट एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागि परेका थिए । त्यस्तै, माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पनि त्यसैगरी जुटेका थिए । दुबै पक्षका ६ जना नेताहरुले होटल याक एण्ड यतिमा आइतबार चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए ।स्रोतका अनुसार उन

एमालेको विभाजन रोक्न अन्तिम प्रयास

काठमाडौं, ५ वैशाख । नेकपा एमालेको ६ वैशाखमा डाकिएको आयोजक कमिटी बैठकमा चासो बढेको छ । कर्णाली प्रदेशमा फलोर क्रस भएपछि पहिलोपटक बस्न लागेको एमाले बैठकले फेरि कठोर निर्णयहरु लिने सम्भावना रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनसम्बन्धी कडा कदमहरु चाल्ने तयारी गरेको बुझिएको छ । यसअघि पार्टीबाट निलम्बित केही नेताहरुमाथि थप कारबाहीको तयारी […]