काठमाडौँ- काठमाडौँ जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेनले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्। होस्टल वार्डेन रामजी बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको ३ जना विद्यार्थीहरुले आरोप लगाएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए। छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएका थिए। घट्नाबारे थाहा पाएसँगै अभिभावकहरु शनिबार होस्टल पुगेका थिए। होस्टल पुगेका अभिभावकहरुले […]