दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएकाे छ । ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेकोभन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेपछि घटना सार्वजनिक भएकाे हाे । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले अहिलेसम्म यौन दुर्व्यवहार भएको उजुरी परेको बताउनु भयाे । उहाँले भन्नुभयाे,‘यौन दुर्व्यवहार हो की […]