यौन दुर्व्यवहार गरेको आरोपमा पुरुष पक्राउ

ओखलढुंगा, २१ बैशाख । यौन दुर्व्यवहार गरेको अभियोगमा ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुनकोशी गाउँपालिका(४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राई सोमबार दिउँसो पक्राउ परेका हुन् । राजेन्द्रले ती किशोरीलाई गत बुधबार यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट […]

सम्बन्धित सामग्री

घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार

‍दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएकाे छ । ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेकोभन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेपछि घटना सार्वजनिक भएकाे हाे । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले अहिलेसम्म यौन दुर्व्यवहार भएको उजुरी परेको बताउनु भयाे । उहाँले भन्नुभयाे,‘यौन दुर्व्यवहार हो की […]

दाङमा ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

२५ असोज, दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको छ  । ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले बताए । ‘अहिलेसम्म यौन दुर्व्यवहार भएको उजुरी परेको छ’ प्रहरी प्रमुख वलीले भने, ‘यौन दुर्व्यवहार हो […]

यौन दुर्व्यवहार गरेको अभियोगमा थारु पक्राउ

बर्दिया,१८ जेठ । १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । […]

यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

तेह्रथुम, २५ बैशाख । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । यौन दुर्व्यवहार गरेको अभियोगमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई […]

आफ्नै छोरीलाई यौन दुर्व्यवहार गर्ने बुवा भक्तपुरबाट पक्राउ

भक्तपुर, १८ असार । यौन दुर्व्यवहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको खबर बिहीबार बेलुका प्राप्त हुनासाथ महानगरीय […]

सात वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

नुवाकोट। नुवाकोटमा सात वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ। दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवपुरी गाउँपालिका–१ तलाखु खत्रीगाउँ बस्ने ६० वर्षीय सिँहबहादुर तामाङलाई मंगलबार पक्राउ गरेको छ। तामाङले ती बालिकालाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

मोरङ, २१ जेठ । महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ परेका छन् । पच्चीस वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुढीगंगा गाउँपालिका–२ बस्ने २४ वर्षीया सरोज कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई साहले पटक–पटक यौन दुर्व्यवहार गरी कुटपिट समेत गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको […]

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

ओखलढुङ्गामा  ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ

धनगढी / कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानाले विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपको आधारमा... The post यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ appeared first on Purbeli News.