भक्तपुर, १८ असार । यौन दुर्व्यवहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको खबर बिहीबार बेलुका प्राप्त हुनासाथ महानगरीय […]