जनकपुरधाम – जनकपुरमा अपराधिक घटना बढ्दो क्रममा भएको प्रहरी तथ्यांकले देखाएको छ । छ महिनाबीचमा एक हजार ८८९ जना पक्राउ परेका छन् । जसमा राजनीति कार्यक्रमको नाममा अराजक गतिविधि गरेको अभियोगमा पक्राउ परेका जनमत पार्टीका १२९ जना सामेल छन् ।
प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार, साउनदेखि पुस मसान्तसम्म भन्सार छलीे…