प्रदेश २ मा आपराधिक घटना बढे

१९ साउन, वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले आर्थिक वर्ष २०७७/७८ मा आपराधिक गतिविधिमा ४.४७ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशभर अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८९३ वटा मुद्दा दर्ता भएकोमा गत […]

सम्बन्धित सामग्री

आपराधिक घटना बढ्दा प्रदेश २ मा प्रहरीले संकलन गर्‍यो ७२ करोड राजस्व

वीरगंज : प्रदेश २ बाट नेपाल प्रहरीले झण्डै ७२ करोड बराबरको राजस्व संकलन गरेको छ। अवैध चोरी निकासी शीर्षकका मात्रै करिब ५९ करोड असुली गरेको छ। सुनचाँदी तस्करी, अवैध वित्तीय करोबार हुन्डी, ट्राफिक नियम पालना नगरेको वापतका जरिबाना लगायत शीर्षकमा धेरै राजस्व संकलन भएको प्रदेश कार्यालय जनकपुरधामले जनाएको छ। डीआईजी…

प्रदेश २ मा अपराधमा वृद्धि

जनकपुरधाम– प्रदेश २ मा अपराध बढेको छ। भारतीय सीमासँग जोडिएको यस प्रदेशमा ४.४७ प्रतिशतले अपराध बढेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। ०७७/७८ मा ७ हजार २ सय १ वटा आपराधिक घटना भएको हो। जुन ०७६/७७ मा ६ हजार ८ सय ९३ थियो। गत वर्ष सबैभन्दा बढी सामाजिक अपराध भएको हो। गत वर्ष […]